अर्घाखाँचीमा टाइफाइड विरुद्धकाे खोप वैशाख २ गतेसम्म संचालन हुने

अर्घाखाँची । अर्घाखाँचीमा टाइफाइड रोगविरुद्व खोप अभियान वैशाख २ गतेसम्म संचालन हुने भएको छ । अन्य जिल्लामा वैशाख १८ गते सम्म अभियान भएपनि जिल्लामा वैशाख २ गते भित्रमा खोप लगाएर सकिने स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ । खोप लगाउनका लागि स्वास्थ्यकर्मी, स्वंयमसेवीका सम्बन्धित विद्यालयका शिक्षक, शिक्षिका परिचालन गरिएको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ । जिल्लाभरमा […]