एनआईसी एशिया लघुवित्तद्धारा डिजिटल भुक्तानी सेवा संचालन

काठमाडौं, २६ जेठ । एनआईसी एशिया लघुवित्तले डिजिटल भुक्तानी सेवा संचालन गरेको छ । संस्थाले कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै डिजिटल माध्यमबाट बचत तथा कर्जाको भुक्तानी गर्न सकिने सेवा संचालन गरेको हो । संस्थाको अनुसार ई–सेवा फोन पे प्रा.लि सँग सम्झौता गरी सोको डिजिटल प्याटर्फम मार्फत बचत जम्मा तथा भुक्तानी गर्न सकिने गरी सो सेवा […]

सम्बन्धित सामग्री

एनआईसी एशिया बैंकका ग्राहकलाई केसर स्वीट्स एण्ड फुड्समा १० प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूलाई काठमाडौं स्थित पशुपति प्लाजामा अवस्थित केसर स्वीट्स एण्ड फुड्समा १० प्रतिशत छुट पाउने भएका छन् । केसर स्वीट्स एण्ड फुड्सले उत्पादन गर्ने विभिन्न प्रकारका मिठाइका परिकारहरु खरिद गरेबापत ग्राहकले डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने छन् । उक्त छुटसम्बन्धी सम्झौतापत्रमा बैंकका लाइफ स्टाइल बैंकिङ युनिभर्स प्रमुख श्यामप्रसाद लामिछाने […]

भाटभटेनीमा एनआईसी एशिया बैंकका ग्राहकले डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट

एनआईसी एशिया बैंकका ग्राहकहरूले भाट-भटेनी सुपरमार्केटमा डेबिट/क्रेडिट कार्डबाट तथा मोबाइल बैंकिङ्ग (एनआईसी एशिया मो बैंक) एपबाट स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्दा अधिकतम १० प्रतिशत वा ५०० रुपैयाँसम्म छुट पाउने भएका छन् ।  बैंकले नेपालीहरूको महान चाड दशैं, तिहार, छठलगायतका पर्वको पावन अवसरमा डिजिटल कारोबारलाई प्रोत्साहन गर्न २०७९ आश्विन १ गते देखि २०७९ कात्तिक १५...

एनआईसी एशिया बैंकबाट डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यास ब्याक

ठूलो डिपार्टमेन्ट स्टोरहरुमा विकास भइरहेको किनमेलको नयाँ शैलीलाई साथ दिँदै मुलुकको अग्रणी बैंक एनआईसी एशिया बैंकले पनि नयाँ अफर र छुट ल्याएको छ ।    बैंकले दशैं, तिहार, छठलगायतका पर्वको विशेष अवसरमा विभिन्न डिपार्टमेन्ट स्टोर तथा मार्टहरुमा डिजिटल भुक्तानी प्रवद्र्धत तथा सहज बनाउन आफ्ना ग्राहकहरू समक्ष ‘दशैं–तिहार महोत्सव’ योजना ल्याएको छ । यो एक डिजिटल...

एनआईसी एशिया बैंक र नेपाल पेबीच सम्झौता

एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउसको क्यूआर स्क्यानबाट डिजिटल भुक्तानी गर्न सम्झौता भएको छ ।उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डे र क्लियरिङ हाउसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । सम्झौताअनुसार एनआईसी एशियाका मोबाइल बैंक प्रयोगकर्ताहरूले नेपालका विभिन्न स्थानका मर्चेन्टहरूसँग रहेको नेपाल पेको क्यूआर स्क्यान गरी सहज […]

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाट थप सुविधा

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाट नेपाल क्लियरिङ हाउसको NEPALPAY को QR स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने भएको छ । सो सम्बन्धी समझदारीपत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डे र क्लियरिङ हाउसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे ।अब NIC ASIA MoBank प्रयोगकर्ताहरूले नेपालका विभिन्न स्थानका मर्चेन्टहरूसँग रहेको NEPALPAY को QR स्क्यान गरी सहजरुपमा भुक्तानी गर्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेपालम

एनआईसी एशिया बैंकले बृहत् रूपमा क्यूआर भुक्तानी सेवा वितरण गर्दै

एनआईसी एशिया बैंकले डिजिटल भुक्तानी प्रवर्द्धन गर्नका लागि धेरै संख्यामा क्यूआर कोड वितरण गर्न सुरु गरेको छ ।

नयाँ वर्षमा एनआईसी एशिया बैंकको अफरै अफर

एनआईसी एशिया बैंकले विभिन्न ई–कमर्सहरूबाट सामग्रीहरू किनमेल गरी डेबिड तथा क्रेडिट कार्ड मार्फत डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्मको आकर्षक छुट योजना सार्वजनिक गरेको छ ।  यस योजना अन्तर्गत दराजबाट २०७८ चैत्र २८ देखि २०७९ वैशाख ७ सम्म, सस्तोडिलबाट २०७८ चैत्र २९ देखि २०७९ वैशाख ३ सम्म र ग्यापुबाट २०७८ चैत्र २५ देखि २०७९ वैशाख २ सम्म विभिन्न सामग्रीहरू खरिद गरी बैंकका डेबिड तथा क्रेडिट कार्ड प्रयोगकर्ता महानुभावहरूले डिजिटल भुक्तानी गर्दा छुट उपलब्ध हुनेछ । त्यसैगरी सीजी एलजी डिजिट

एनआईसी एशिया बैंकको साइबरसोर्स प्रणालीमार्फत गेटवे पेमेन्टले सेवा दिने

एनआईसी एशिया बैंकले भित्र्याएको कार्डमा आधारित अनलाईन भुक्तानी गेटवे प्रणाली (साइबरसोर्स) लाई गेटवे पेमेन्ट सर्भिसले आम व्यवसायीहरूमाझ पु¥याउने भएको छ ।उक्त कम्पनीले नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालक (पीओएस) को सेवा तथा सुविधा गर्ने अनुमति प्राप्त गरेपश्चात् बैंकले ल्याएको अन्तर्राष्ट्रिय गेटवे प्रदायक कम्पनी साइबर सोर्सको गेटवे प्रणालीलाई नेपालमा सरल डिजिटल भुक्तानी प्रणालीलाई प्रभावकारी बनाउने विश्वासे […]