अमेरिकाको आन्तरिक राजस्व सेवा आईआरएसले यस वर्ष एक दर्जन राज्यका केही बासिन्दाहरूका लागि संघीय ट्याक्स फाइल गर्नको लागि निशुल्क प्रणाली सुरु गर्ने भएको छ । आईआएसकै प्रणालीबाट निशुल्क ट्याक्स फाइल गर्न सकिने सेवा सुरु हुन लागेको यो पहिलोपटक हो । यसभन्दा अगाडि थर्डपार्टी निजी कम्पनीहरुले आईआरएससँगको सहकार्यमा यस्तो सेवा संचालन गर्दै आएका थिए । निशुल्क […]