सिटभन्दा बढी यात्रु राख्न नपाइने नियमसहित मकवानपुरमा सार्वजनिक गाडी खुल्ने

हेटौंडा : मकवानपुरमा आइतबारबाट सार्वजनिक सवारी सञ्चालनमा आउने भएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले आइतबारबाट सार्वजनिक सवारी चल्न दिने निर्णय गरेको हो। बिहान ६ देखि बेलुका ६ बजेसम्म सवारी चल्न दिने, सिट क्षमताभन्दा धेरै यात्रु राख्न नदिने, सवारी साधनमा स्यानिटाइजर अनिवार्य गर्ने, सवारी साधनलाई दैनिक रुपमा निसंक्रमित गर्नुपर्ने, मास्न नलगाउनेलाई सवारीमा चढ्न नदिने र साना सवारीमा जोरबिजोर प्रणाली लागु गर्ने निर्णय बैठकले गरेको छ।यसअघि बसेको केन्द्रको ब

सम्बन्धित सामग्री

यात्रुबहाक गाडीमा रुट परमिट खुला

काठमाण्डाै - बडा दशैँमा यात्रुलाई आवतजावतमा सहज बनाउने उद्देश्यले सार्वजनिक गाडीको रुट परमिट खुला गरिएको छ । यातायात व्यवस्था विभागका अनुसार हिजोदेखि आउँदो कात्तिक १० गतेसम्मका लागि रुट परमिट खुला भएको छ । रुट परमिट खुला गरेसँगै अब सार्वजनिक गाडी यात्रु लिएर देशका विभिन्न भागमा निर्बाधरुपमा जान पाउने भएका छन् । यो अवधिभर खाद्यान्नलगायत अत्यावश्यक वस्तुहरु ढुवानी गर्ने बाहेकका ट्रेलरलगायत ठूला गाडी काठमाण्डौ उपत्यका प्रवेशमा रोक लगाइएको छ । दशैँका लागि घर जाने यात्रुलाई सहज होस् भन्ने उद्देश्यले सरकारले असोज २२...

दशैँ मान्न गाउँ जानेहरूकाे भिड, नागढुङ्गामा गाडीकाे लामाे 'लाइन' (तस्बिरहरू)

काठमाण्डाै – आज आइतवार फूलपातीको दिन पनि दशैँ मान्न गाउँ जानेहरूको भिड लागेको छ ।  काठमाण्डाैका विभिन्न नाकाबाट दशैँ मान्नका लागि काठमाण्डाै उपत्यका छाेड्नेहरूको भिड लागेको हो । खासगरी थानकोट हुँदै बस छुट्ने र कोटेश्वर हुँदै बस छुट्ने ठाउँहरूमा बिहानैदेखि यात्रुको अत्यधिक भिड लागेको छ । सार्वजनिक गाडी र निजी गाडी पनि उत्तिकै मात्रामा सडकमा गुडिरहेका छन् ।  गाडीभित्र यात्रु भरिभराउ देखिन्छन् भने सडकमा गाडी कुर्नेहरूको लाइन पनि लामो देख्न सकिन्छ । धेरै गाडी चलेका कारण यात्रुले उपत्यका छोड्न ...

मास्क नलगाउने यात्रुले सार्वजनिक गाडी चढ्न नपाउने !

काठमाण्डाै - काठमाण्डाै उपत्यकामा मास्क नलगाउने यात्रुले सार्वजनिक गाडीमा यात्रा गर्न नपाउने भएका छन् ।काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले आज बिहानदेखि लागू हुने गरी याे निर्णय गरेको हो ।काठमाण्डाैकाे उपत्यकाको भीडभाडलाई मध्यनजर गरेर गाडी सञ्चालनमा छुट्टै मापदण्ड बनाएर लागू गरिएको हो । निर्णयअनुसार स्वीकृत सिट क्षमताअनुसार मात्रै यात्रु राख्न, सबै यात्रुले अनिवार्यरूपमा मास्क लगाउन, मास्क नलगाएका यात्रुलाई गाडी प्रवेशमा रोक लगाउन, चालक सहचालकले अनिवार्यरूपमा मास्क, भाइजर र पञ्जा लगाउन, गाडीको...

रसुवामा आजदेखि सार्वजनिक गाडी चलाउन नपाइने

रसुवा - रसुवामा आजदेखि सार्वजनिक गाडी चलाउन नपाइने भएको छ । यसअघि जिल्लाभित्र मात्र सार्वजनिक यातायात सञ्चालन हुँदै आए पनि आजदेखि भने आन्तरिक रुपमा पनि सार्वजनिक गाडी चलाउन नपाइने भएको हो ।  जिल्लाभित्र सञ्चालन भएका सार्वजनिक गाडीले कोरोना संक्रमित जिल्लाबाट पनि यात्रु ल्याउने गरेको, न्यूनतम स्वास्थ्य सुरक्षाको&nb...

गाडी भाडाको विषयमा चालकबाटै कुटिए यात्रु

१७ जेठ, कैलाली । धनगढीबाट सार्वजनिक गाडी चढेर महेन्द्रनगर पुगेकी एक महिलालाई सवारी चालकले बीच बाटोमै कुटपीट गरेका छन् । शुक्रबार दउँसो महेन्द्रनगरको ट्राफिक चोकमा से १ ज १०९४ नम्बरको गाडीका चालक गोकुल बोहराले महिलालाई दुब्र्यबहार …

पुरुष यात्रु र सार्वजनिक गाडीवाला

हरेक दिन दुईवटा सार्वजनिक गाडी चढेर कार्यस्थल पुग्नुपर्ने मेरो दैनिकी छ । एक हप्ताअघिको कुरा हो, कार्यस्थलबाट निस्कन ढिला भयो, गाडी पाउन मुश्किल । बल्लबल्ल जावलाखेलबाट एनएसी जाने माइक्रोबस पाइयो ।  धन्न त्यो दिन थापाथलीमा थोरै जाम भयो, अनि अरु दिनको तुलनामा छिट्टै एनएसी पुगें ।  त्यहाँ ओर्लेर २० मिनेटसम्म ...

सिट संख्याभन्दा धेरै यात्रु राख्ने माइक्रोबस र टेम्पुलाई कारबाही

काठमाडौं, जेठ ७ – सिट संख्या भन्दा बढी यात्रु कोचेर हिँड्ने सार्वजनिक गाडी धमाधम कारबाहीमा पर्न थालेका छन् । महानगरीय ट्राफिक प्रहरीले सिट संख्...

काठमाडौंमा सार्वजनिक गाडी चढ्न लाइन (फोटोफिचर)

यात्रु लामबद्ध थिए । रुटअनुसार लाइन तयार भएको थियो । गाडी आइपुगेपछि पहिलो क्रमअनुसार यात्रु क्रमशः अगाडि बढे । सिट क्षमताअनुसार अटाउनेजति चढे, बाँकी अर्को गाडीको प्रतीक्षामा फेरि लाइनमै उभिए...पूरा पढ्नुहोस् »