सिट संख्याभन्दा धेरै यात्रु राख्ने माइक्रोबस र टेम्पुलाई कारबाही

काठमाडौं, जेठ ७ – सिट संख्या भन्दा बढी यात्रु कोचेर हिँड्ने सार्वजनिक गाडी धमाधम कारबाहीमा पर्न थालेका छन् । महानगरीय ट्राफिक प्रहरीले सिट संख्...

सम्बन्धित सामग्री

दुई दिनअघि चितवनबाट काठमाडाैं छुटेको माइक्रोबस सम्पर्कविहीन

चितवनको पुल्चोकबाट यात्रु बोकेर काठमाण्डौ छुटेको माइक्रोबस पनि सम्पर्क बिहिन भएको छ ।

माइक्रोबस र टिपर ठोक्किँदा १३ यात्रु घाइते, दुईको अवस्था गम्भीर

माइक्रो बस र टिपर एकापसमा ठोक्किँदा १३ यात्रु घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार मुग्लिनबाट काठमाडौँतर्फ गइरहेको बा३ख ६६१० नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आइरहेको बा४ख ६४१७ नम्बरको टिपर पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४  कुरिनटारमा आज बिहान एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार १३ जना घाइते भएका हुन् ।

चेकिङ हुँदै गरेको बसमा ठक्कर खाँदा माइक्रो बसका आठ यात्रु घाइते

काठमाडौं : मुग्लिन-नारायणगढ सडकको रामनगरमा बिहीबार बिहान माइक्रोबस दुर्घटना हुँदा आठजना घाइते भएका छन्। चितवनको भरतपुर-१ रामनगरमा ट्राफिक प्रहरीले जाँचका लागि रोकिराखेको बागमती प्रदेश ०१-००६ ख ४८८८ नम्बरको बसमा ग २ ख २२५ नम्बरको माइक्रोबस अनियन्त्रित भई ठक्कर खाएको हो।दुर्घटनामा परी  चितवन भरतपुर मनपा-११ की ४४ वर्षीया मिना सापकोटा,  भरतपुर-५ का ४० वर्षीय केशर साह,  भरतपुर-२१ की ४४ वर्षीया मेनका तामाङ , भरतपुर-१४ का ५३ वर्षीय हरिराम ढकाल र  ५

अनियन्त्रित माइक्रोबस पुलको रेलिङमा ठोक्किँदा १४ यात्रु घाइते

पृथ्वी राजमार्गको दमौलीबाट पोखरातर्फ जाँदै गरेको माइक्रोबस अनियन्त्रित भएर सम्धी खोला पुलमा ठोक्किँदा १४ यात्रु घाइते भएका छन् । आज बिहान बा ४ ख ९९९९ नम्वरको माइक्रोबस अनियन्त्रित हुन्दा चालकसहित १४ यात्रु घाइते भएका हुन् । घाइतेहरूलाई स्थानीय रत्नहरि अस्पतालमा पुर्याइएकामा गम्भीर पाँच जनालाई मणिपाल अस्पताल रिफर गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

बस र माइक्रो ठक्कर खाँदा ८ यात्रु घाइते

बुटवल – पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको मुर्गियामा दुईवटा सवारीसाधन एकआपसमा ठक्कर खाँदा आठ यात्रु घाइते भएका छन् । काठमाडौंदेखि दाङ जाँदै गरेको ना ६ ख २३३१ नम्बरको यात्रुबाहक बस र रुपन्देहीको हरैयाबाट बुटवलतर्फ आउँदै गरेको माइक्रोबस आज बिहान करिब ६ बजे सैनामैना नगरपालिका-४ मुर्गियामा एकआपसमा ठोक्किएका हुन् । दुर्घटनामा दुबै सवारीसाधनका चार/चार जना यात्रु घाइते […]

बाँकेबाट १३ यात्रु बोकेर माइक्रोबस नागढुंगासम्म आइपुग्यो, कतै भएन चेकिङ

सरकारले लकडाउन खुकुलो बनाए पनि अन्तरजिल्ला आवतजावतमा रोक लगाएको छ । तर, बाँके जिल्लाबाट पासविनाको एक माइक्रोबस

बढी यात्रु बाेक्ने सवारीलार्इ कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले माइक्रोबस र टेप्पोमा सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारीसाधनविरुद्ध कारबाही थालेको छ । महाशाखाले आइतबार बेलुका ४ बजेसम्म सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने एक सय ८९ सवारीसाधनलाई कारबाही गरेको छ । गृहमन्त्री रामबहादुर थापाले गत बुधबार सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको कडाइपूर्वक कार्यान्वयन गर्न निर्देशन दिएसँगै कारबाही सुरु गरिएको हो । अब माइक्रोबस र टेप्पोले सिट क्षमताभन्दा धेरै यात्रु राख्न पाउँदैनन् ।

माइक्रोबस निलम्बन हुँदा यात्रु मर्कामा

गङ्गबुँ–सामाखुशी हुँदै रत्नपार्क चल्ने २६ माइक्रोबसलाई यातायात व्यवस्था विभागले निलम्बन गरेपछि यात्रु मर्कामा परेका छन्।

‘सुरक्षित माइक्रोबस यात्रा’ अभियान सुरु

महानगरीय ट्राफिक महाशाखाले ‘सुरक्षित माइक्रोबस यात्रा’ अभियान सुरु गरेको छ । काठमाडौँ उपत्यकामा धेरै मानिसहरु माइक्रोले ठक्कर दिएर दुर्घटना भएको भन्दै यसलाई कम गर्न ‘सुरक्षित माइक्रोबस यात्रा’ यात्रा सुरुवात गरेको हो । महाशाखाले आज साँझ न्यूरोड गेटमा यात्रु लिन पर्खेका माइक्रोबसका चालकलाई जनचेतनामूलक शिक्षा प्रदान गर्नुका साथै शिक्षा लिइसकेका माइक्रोबसमा स्टिकर टाँसेर छाडिदिएको थियो ।…