रसुवा - रसुवामा आजदेखि सार्वजनिक गाडी चलाउन नपाइने भएको छ । यसअघि जिल्लाभित्र मात्र सार्वजनिक यातायात सञ्चालन हुँदै आए पनि आजदेखि भने आन्तरिक रुपमा पनि सार्वजनिक गाडी चलाउन नपाइने भएको हो ।
जिल्लाभित्र सञ्चालन भएका सार्वजनिक गाडीले कोरोना संक्रमित जिल्लाबाट पनि यात्रु ल्याउने गरेको, न्यूनतम स्वास्थ्य सुरक्षाको&nb...