हरेक दिन दुईवटा सार्वजनिक गाडी चढेर कार्यस्थल पुग्नुपर्ने मेरो दैनिकी छ ।
एक हप्ताअघिको कुरा हो, कार्यस्थलबाट निस्कन ढिला भयो, गाडी पाउन मुश्किल । बल्लबल्ल जावलाखेलबाट एनएसी जाने माइक्रोबस पाइयो ।
धन्न त्यो दिन थापाथलीमा थोरै जाम भयो, अनि अरु दिनको तुलनामा छिट्टै एनएसी पुगें ।
त्यहाँ ओर्लेर २० मिनेटसम्म ...