काठमाण्डौ - सरकारले लकडाउन खुकुलो भएपछि सार्वजनिक गाडी चलाउनेबारेको निर्देशिका अन्तिम चरणमा रहेको जनाएको छ ।
लकडाउन खुलेपछि सार्वजनिक गाडीमा यात्रा गर्दा अनिवार्य मास्क लगाउनुपर्ने, एक सिट बिराएर यात्रु राख्नुपर्ने, स्यानिटाइजर प्रयोग गरेर भित्र पस्नुपर्ने, गाडीलाई कीटाणुरहित बनाउनुपर्ने, भाडा लिँदा विद्युतीय कारोबार...