राष्ट्रिय सभा : दाङमा तीन सदस्यका लागि ३०५ जनाले मतदान गर्ने, तयारी पूरा

दाङ । राष्ट्रिय सभा सदस्यका लागि दाङमा बिहीबार हुन लागेको मतदानको सम्पूर्ण तयारी पूरा भएको छ । फागनुबाट रिक्त

सम्बन्धित सामग्री

राष्ट्रिय सभा निर्वाचन आजः १९ सिटमा ५२ प्रतिस्पर्धी

काठमाडौं । राष्ट्रिय सभा सदस्यको निर्वाचन आज बिहीबार हुँदै छ । मतदान बिहान ९ बजेदेखि ३ बजेसम्म हुनेछ । निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । १९ सिटका लागि निर्वाचन हँुदै छ । ५९ सदस्यीय राष्ट्रिय सभामा २० सांसदको पदावधि २० फागुनमा सकिँदै छ । २० मध्ये एक सरकारको सिफारिसमा […] The post राष्ट्रिय सभा निर्वाचन आजः १९ सिटमा ५२ प्रतिस्पर्धी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

संघीय संसद् : पहिलो अधिवेशनको सम्पूर्ण तयारी पूरा

काठमाडौं । पुस २५ गते (भोलि) अपराह्न एक बजेका लागि आह्वान गरिएको संघीय संसद्को पहिलो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले संघीय संसद्को पहिलो अधिवेशनको सबै तयारी

भाेलिदेखि सुरु हुने सङ्घीय संसद्को पहिलो अधिवेशनको तयारी पूरा

काठमाण्डाै – पुस २५ गते भाेलि साेमवार दिउँसाे १ बजेका लागि आह्वान गरिएको सङ्घीय संसद्को पहिलो अधिवेशनको तयारी पूरा भएको छ ।  सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले सङ्घीय संसद्को पहिलो अधिवेशनको सबै तयारी पूरा भएको जानकारी गराउनुभएको हो । आज आइतवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै सहायक प्रवक्ता धमलाले अधिवेशनका लागि आवश्यक प्रशासनिक, व्यवस्थापकीय र प्राधिविक पक्षका सबै काम पूरा गरिएको बताउनुभयो ।  राष्ट्रिय सभा सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको बैठक भोलि ...

लुम्बिनीको राष्ट्रिय सभा निर्वाचन : कसले मार्ला बाजी ? यस्तो छ अंकगणित

तीनमा पदका लागि लुम्बिनी प्रदेशमा हुने राष्ट्रिय सभा निर्वाचनमा ५ दलीय गठबन्धन र एमालेबीच प्रतिष्पर्धा हुँदैछ । बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म निर्वाचनको समय निर्धारण गरिएको छ । लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका अधिकृत गेहेन्द्र कुँवरले निर्वाचनको सबै तयारी पूरा भएको जानकारी दिए । निर्वाचनका लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान केन्द्र तोकिएको छ । धेरै मतदाता दाङ पुगिसकेका छन् ।  सत्ता गठबन्धनमा रहेका ५ दलले गठबन्धन गरेपछि प्रमुख प्रतिपक्षी दल एमाले कमजोर देखिएको छ । लुम्बिनीमा ६ जना उम्मेदवार...

बागमतीमा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

११ माघ, हेटौंडा । हेटौंडामा बुधबार हुने राष्ट्रिय सभा सदस्य पदको निर्वाचनको तयारी पूरा भएको छ । हेटौंडा औंद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय परिसरमा हुने चुनावी तयारी पूरा भएको प्रदेश निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । राष्ट्रिय सभामा रिक्त भएका मध्य बागमती प्रदेशबाट २ सदस्यका लागि हुने चुनाव हुने छ । बागमती प्रदेशका स्थानिय तहबाट निर्वाचित […]

सातै प्रदेशमा मतदानको तयारी पूरा

काठमाडौं, माघ ११। निर्वाचन आयोगले माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यको मतदानका लागि सातवटै प्रदेशमा रहेका मतदान केन्द्रहरूमा आवश्यक सबै तयारी पूरा भएको जनाएको छ । राष्ट्रिय सभामा रिक्त १९ स्थानका लागि बुधबार बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुँदै छ । मतदानका लागि जिल्ला–जिल्लाबाट मतदाताहरू सम्बन्धित मतदान केन्द्रमा आउने क्रम सुरु भएको […]

राष्ट्रिय सभा उपनिर्वाचन तयारी पूरा

भोलि बुधबार हुने राष्ट्रिय सभाको उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । कोरोना महामारीको जोखिम उच्च रहेका बेला स्वास्थ्य सुरक्षाको मापदण्डको पालनाका साथ निर्वाचन गराउन तयारी पूरा भएको आयोगले जनाएको छ ।

मधेस प्रदेशमा राष्ट्रियसभा निर्वाचनको तयारी पूरा

यही माघ १२ गते हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मधेस प्रदेशमा सम्पूर्ण तयारी पूरा भइसकेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनमा प्रदेशभरका मतदाताले जनकपुरधाममै मतदान गर्ने व्यवस्था मिलाइएको छ । राष्ट्रिय सभा निर्वाचनमा मधेस प्रदेशका ८ वटै जिल्लाका ३७२ जना मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जनाए । निर्वाचनमा प्रयोग हुने मतपत्र समेत आइसकेको उनले रातोपाटीलाई जानकारी दिए ।निर्वाचनमा हरियो र रातो रङको मतपत्र प्रयोग हुने उनको भनाइ छ । उनल

राष्ट्रिय सभा अधिवेशनको तयारी पूरा

राष्ट्रिय सभाको आठौँ अधिवेशनको तयारी पूरा भएको छ ।राष्ट्रिय सभाको आठौँ अधिवेशन असार १७ गते बिहीबार दिउँसो ४ बजेको लागि बोलाइएको छ । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको संघीय संसद सचिवालयले जनाएको छ । राष्ट्रिय सभामा हाल १९ वटा विधेयक रहेको र यस अधिवेशनमा ती विधेयकका साथसाथै समितिका प्रतिवेदनहरु र संवैधानिक निकायबाट आएका पत्रहरु प्रस्तुत […]

लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचनको तयारी पूरा

१६ जेठ, बुटवल । राष्ट्रिय सभाअन्तर्गत लुम्बिनी प्रदेशतर्फ रिक्त सदस्य पदका लागि सोमबार (भोलि) हुने उपनिर्वाचनको तयारी पूरा भएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा हुने निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुंवरले बताए । माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त हुन […]