लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचनको तयारी पूरा

१६ जेठ, बुटवल । राष्ट्रिय सभाअन्तर्गत लुम्बिनी प्रदेशतर्फ रिक्त सदस्य पदका लागि सोमबार (भोलि) हुने उपनिर्वाचनको तयारी पूरा भएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा हुने निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुंवरले बताए । माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त हुन […]

सम्बन्धित सामग्री

उपनिर्वाचनको तयारी पूरा, आज मतदान

इलाम २ र बझाङ प्रदेश (१) मा उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । शनिबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म

इलाममा उपनिर्वाचनको तयारी पूरा

शनिबार हुने इलाम– २ को उपनिर्वाचनका लागि तयारी पूरा भएको छ। अहिले मतदानमा खटिएका कर्मचारी र सुरक्षाकर्मी मतदानस्थल पुगेर सबै किसिमका तयारी गरिरहेका छन्।

उपनिर्वाचनको सुरक्षा तयारी पूरा

। नेपाल प्रहरीले वैशाख १५ गते हुने उपनिर्वाचनको सुरक्षा तयारी पूरा भएको बताएको छ । वैशाख १५ गते इलाम २ (प्रतिनिधि सभा) र बझाङ १ (प्रदेश सभा) मा हुन गइरहेको उपनिर्वाचनको तयारी पूरा भएको बताएको हो ।

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने मुख्य समाचारहरू

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारी पदमुक्त, उपनिर्वाचनको तयारी पूरा, तुइनबाट खसेर दार्चुलामा एक जनाको मृत्यु, प्रधानमन्त्री  प्रचण्ड भारत भ्रमणमा जाँदै, अर्थतन्त्रमा सुधारको संकेत, पृथ्वी राजमार्गअन्तर्गत तनहुँ-१ मा भोलि गाडी नचल्ने,७८ जनामा संक्रमण पुष्टि लगायतका समाचारले स्थान पाए । गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारी पदमुक्त गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । प्रदेशसभामा विश्वासको मत पाउन […]

उपनिर्वाचनको तयारी पूरा, बिहान ७ बजेदेखि मतदान

प्रतिनिधिसभा सदस्यको भोलि हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा हुने उपनिर्वाचनमा निधक्क भइ मतदान गर्न मतदाता समक्ष निर्वाचन आयोगले अपिल गरेको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको मतदान केन्द्रमा उपस्थित भई मतदान गर्नुपर्नेछ …

राष्ट्रियसभा उपनिर्वाचनको तयारी पूरा, संक्रमित मतदातालाई ‘छुट्टै गेट’

हेटौँडामा बिहीबार हुने राष्ट्रियसभा उपनिर्वाचनको तयारी पूरा गरिएको बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयले जानकारी दिएको छ

राष्ट्रियसभा उपनिर्वाचनको तयारी पूरा, बादल र देवकोटा हेटौंडामा

५ जेठ, हेटौंडा । बिहीबार हुने राष्ट्रियसभा उपनिर्वाचनको तयारी पूरा भएको छ । बागमती प्रदेशतर्फ राष्ट्रियसभा सदस्य रिक्त पदका लागि हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माविमा हुने मतदानको लागि तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत रहेका मकवानपुर जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार बिहीबार बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म हुने निर्वाचनका लागि […]

आइतबार हुने उपनिर्वाचनको तयारी पूरा

प्रतिनिधिसभा सदस्यको आइतबार हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ।

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको तयारी पूरा

लुम्बिनी प्रदेशमा हुने राष्ट्रिय सभा उपनिर्वाचनको तयारी पूरा भएको छ। मतदान स्थल निर्माण, मतदान व्यवस्थापन तथा सुरक्षा व्यवस्था मिलाइएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ। राष्ट्रिय सभा सदस्यमा रिक्त रहेको एक सदस्यका लागि बुधबार लुम्बिनी प्रदेशमा उपनिर्वाचन हुने भएको हो। उपनिर्वाचनका लागि घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा मतदान स्थल निर्माण गरिएको छ। प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार मतदानका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ। “राष्ट्रिय सभा उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ,” सूचना अधिकारी कुँवरले भन्नुभयो, “बिहान १० बजेदेखि मतदानको व्यवस्था मिलाएका छौँ।”