बागमतीमा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

११ माघ, हेटौंडा । हेटौंडामा बुधबार हुने राष्ट्रिय सभा सदस्य पदको निर्वाचनको तयारी पूरा भएको छ । हेटौंडा औंद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय परिसरमा हुने चुनावी तयारी पूरा भएको प्रदेश निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । राष्ट्रिय सभामा रिक्त भएका मध्य बागमती प्रदेशबाट २ सदस्यका लागि हुने चुनाव हुने छ । बागमती प्रदेशका स्थानिय तहबाट निर्वाचित […]