राष्ट्रिय सभा निर्वाचन आजः १९ सिटमा ५२ प्रतिस्पर्धी

काठमाडौं । राष्ट्रिय सभा सदस्यको निर्वाचन आज बिहीबार हुँदै छ । मतदान बिहान ९ बजेदेखि ३ बजेसम्म हुनेछ । निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । १९ सिटका लागि निर्वाचन हँुदै छ । ५९ सदस्यीय राष्ट्रिय सभामा २० सांसदको पदावधि २० फागुनमा सकिँदै छ । २० मध्ये एक सरकारको सिफारिसमा […] The post राष्ट्रिय सभा निर्वाचन आजः १९ सिटमा ५२ प्रतिस्पर्धी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

राष्ट्रिय सभा निर्वाचन: आज मध्यरातिदेखि प्रचारप्रसारमा रोक : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि आज मध्यरातिदेखि प्रचारप्रसार गर्न नपाइने भएको छ । निर्वचान आचारसंहिताले मतदान हुने दिनको अघिल्लो ४८ घण्टा अर्थात् -

राष्ट्रिय सभा निर्वाचन: आज उजुरी उपर छानबिन, दुई उम्मेदवारविरुद्ध उजुरी

आयोगले हिजो मनोनयन दर्ता गएका उम्मेवारहरुविरुद्ध उजुरी दिन सक्ने कार्यतालिका बनाएको थियो।

राष्ट्रिय सभा निर्वाचन : आज उम्मेदवारविरूद्ध उजुरी दिन सकिने

काठमाडौँ- राष्ट्रिय सभा उम्मेदवारीविरूद्ध आज उजुरी दिन समय छुटाइएको छ । सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज दाबीविरोध र उजुरीको कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ । माघ ११ गते हुन गइरहेको निर्वाचनका लागि हिजो उम्मेदवारी दर्ता गराएका ५२ जना उम्मेदवारविरूद्ध आज उजुरी दिने समय छुटाइएको निर्वाचन आयोगले ...

राष्ट्रिय सभा निर्वाचन : आज उम्मेदवारविरूद्ध उजुरी दिन सकिने

काठमाडौँ- राष्ट्रिय सभा उम्मेदवारीविरूद्ध आज उजुरी दिन समय छुटाइएको छ । सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज दाबीविरोध र उजुरीको कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ । माघ ११ गते हुन गइरहेको निर्वाचनका लागि हिजो उम्मेदवारी दर्ता गराएका ५२ जना उम्मेदवारविरूद्ध आज उजुरी दिने समय छुटाइएको निर्वाचन आयोगले ...

राष्ट्रिय सभा निर्वाचन : आज मध्यरातिबाट मौन अवधि

माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनको मौन अवधि आज मध्यरातिबाट सुरु हुने भएको छ। निर्वाचनको कार्यतालिकाअनुसार आइतबार राती १२ बजेबाट मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ। आयोगका प्रवक्ता...

राष्ट्रिय सभा निर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा मनोनयनपत्र दर्ता गराएका उम्मेदवारको नामावली आज सार्वजनिक गर्दैछ। हिजोदेखि उम्मेदवारको मनोनयन पत्र जाँचबुझ गरेको आयोगले आज दिउँसो ३ बजेपछि उम्मेदवारको नामावली सार्वजनिक गर्ने जनाएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार कुनै पनि उम्मेदवारविरुद्ध उजुरी परेको छैन। माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा १९ पदका लागि ९ राजनीतिक दलका ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। भोलि उम्मेदवारलाई नाम फिर्ताको समय