राष्ट्रिय सभा उपनिर्वाचन तयारी पूरा

भोलि बुधबार हुने राष्ट्रिय सभाको उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । कोरोना महामारीको जोखिम उच्च रहेका बेला स्वास्थ्य सुरक्षाको मापदण्डको पालनाका साथ निर्वाचन गराउन तयारी पूरा भएको आयोगले जनाएको छ ।

सम्बन्धित सामग्री

आज लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचन हुँदै

काठमाडौं । आज लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचन हुँदैछ । जसका लागि सम्पूर्ण तयारी पूरा भएको छ । लुम्बिनी प्रदेशको घोराहीमा बिहान ९ बजेदेखि हुने उपनिर्वाचन घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा तीनवटा केन्द्र बनाइएको छ ।