देउवा–मोदी भेट : नेपालगञ्ज र महेन्द्रनगरबाट हवाईजहाज प्रवेशको अनुमति दिन आग्रह

१७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच स्कटल्याण्डमा भेटवार्ता भएको छ । जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्कटल्याण्डको ग्लास्गोमा गएको बेला उनीहरुबीच भेटवार्ता भएको हो । भेटवार्तामा प्रधानमन्त्री देउवाले महेन्द्रनगर, धनगढी, नेपालगञ्ज र भैरहवाबाट हवाईजहाज प्रवेश विन्दुलाई अनुमति दिन र रासायनिक मलको सहज आपूर्ति गर्न आग्रह गरेका थिए […]

सम्बन्धित सामग्री

पूर्वराजा शाह नेपालगञ्ज आउँदै

नेपालगञ्ज – पूर्वराजा ज्ञानेन्द्र शाह नेपालगञ्ज आउने भएका छन्। कर्णाली प्रदेशको जुम्लालगायत ठाउँहरुमा हुने नागरिक अभिनन्दनमा सहभागी हुन पूर्वराजा शाह नेपालगञ्ज आउन लागेका हुन्। पूर्वराजा शाह बुधबार नेपालगञ्ज आउँदै छन्। उनी नेपालगञ्जमा बसेर यस क्षेत्रका विभिन्न जिल्लामा हुने कार्यक्रममा सहभागी हुने बताइएको छ। विद्वत् परिषद्का दीपकबहादुर सिंहका अनुसार बुधबार नेपालगञ्ज आइपुग्ने पूर्वराजा शाहको २४ गते […]

नेपालगञ्ज नगरपालिकामा इ–रिक्सा नष्ट

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले नियन्त्रणमा लिइएका अवैध इ–रिक्सा नष्ट गर्न शुरु गरेको छ । लामो समयदेखि इ–रिक्सा व्यवस्थापनमा लागेको नेपालगञ्ज उपमहानगरपालिकाले आवश्यक कागजात र बैधता पुष्टि गर्न नसकेका इ–रिक्सा नष्ट गर्न शुरु गरेको हो । मंसिर १९ गतेदेखि अवैध इ–रिक्सा नियन्त्रण अभियान थालेको नेपालगञ्ज उपमहानगरपालिकाले मंगलबार ५ वटा इ–रिक्सा नष्ट गरेको छ । आवश्यक कागजात […]

नेपालगञ्ज विमानस्थलमा उद्धार प्रतिकार्य अभ्यास

नेपालगञ्ज – नेपालगञ्ज विमानस्थलमा आज काल्पनिक विमान दुर्घटना तथा उद्धार प्रतिकार्य अभ्यास भएको छ। नेपालगञ्ज उपमहानगरपालिका–२० राँझास्थित नेपालगञ्ज विमानस्थलमा दुर्घटनाबाट हुने क्षति न्यूनीकरण र सरोकार भएका निकायको समन्वयलाई प्रभावकारी तुल्याउने उद्देश्यले काल्पनिक विमान दुर्घटना तथा उद्धार प्रतिकार्य अभ्यास गरिएको नेपालगञ्ज विमानस्थलले जनाएको छ। विमान दुर्घटना हुँदा गरिनुपर्ने छिटो छरितो उद्धार, क्षति न्यूनीकरण र प्रतिकार्यको काम […]

नेपालगञ्ज नाकामा देखियो कोरोना

नेपालगञ्ज- नेपालगञ्ज नाकामा एक जनालाई कोरोना देखिएको छ। भारतको सिमलाबाट आएकी जाजरकोटकी ३० वर्षीया महिलालाई कोरोना देखिएको नाकामा रहेको जमुनाहा हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले जानकारी दिए। ५५ जनाको जाँच गर्ने क्रममा एक जनालाई कोरोना देखिएको थियो। नेपालगञ्ज नाकामा बिहीबारदेखि नै कोरोना जाँच सुरु गरिएको छ। असोज १ गतेदेखि यो नाकामा जाँच रोकिएको थियो। […]

नेपालगञ्ज म्याराथनको कोर्ष अब अन्तर्राष्ट्रिय मापदण्डको हुने

नेपालगञ्ज – धारा नेपालगञ्ज म्याराथनको कोर्ष अब अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको हुने भएको छ। त्यसका लागि प्रक्रिया अघि बढेको छ। वर्ल्ड एथ्लेटिक्सअन्तर्गत एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रनिङ (एम्स)का आधिकारिक प्रतिनिधि आमिर सान्डिवानले सोमबार नेपालगञ्ज म्याराथनको नाप लिएका छन्। नेपालगञ्ज उपमहानगरपालिकाको प्रवेशद्वारबाट सुरु हुने नेपालगञ्ज म्याराथन जानकी गाउँपालिकाको केही क्षेत्र हुँदै कोहलपुर नगरपालिकाको कार्यालयदेखि केही […]

नेपालगञ्ज नाकामा फेरि देखियो कोरोना

नेपालगञ्ज – नेपालगञ्ज नाकामा तीन जनामा कोरोना देखिएको छ। भारतबाट आएका जाजरकोट र कालिकोटका तीन जनामा कोरोना पुष्टि भएको हो। नाकामा रहेको जमुनाहा हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीका अनुसार हिमाञ्चलबाट आएका जाजरकोटका दुई महिला र गडवालबाट आएका कालिकोटका एक जना युवामा कोरोना पुष्टि भएको छ। कोरोना संक्रमण देखिएका तीनै जनालाई पाँच दिनअघि ज्वरो आएको […]

नेपालगञ्ज विमानस्थलको स्तरोन्नति अलपत्र

नेपालगञ्ज – नेपालगञ्ज विमानस्थलको स्तरोन्नति अलपत्र परेको छ । नेपालगञ्ज–दिल्ली उडानको पूर्वाधार विकासका लागि नयाँ टर्मिनल भवन र धावनमार्गको बिस्तार गर्ने योजना अघि सारिए पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यहाँको बजेट कटौती गरिदिएपछि स्तरोन्नति अलपत्र परेको हो । नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन तीन अर्बको टेण्डर आह्वान भएको थियो । विभागीय मन्त्रीको निर्देशनमा टेण्डर […]

नेपालगञ्ज विमानस्थलको स्तरोउन्नति अलपत्र

काठमाडौं । नेपालगञ्ज विमानस्थलको स्तरोउन्नति अलपत्र परेको छ । नेपालगञ्ज दिल्ली उडानको पूर्वाधार विकासका लागि नयाँ टर्मिनल भवन र धावनमार्गको विस्तार गर्ने योजना अघि सारिएपनि संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यहाँको बजेट कटौती गरिदिएपछि स्तरोउन्नति अलपत्र परेको हो । नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन ३ अर्बको टेन्डर आह्वान भएकोथियो । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित […]

धारा नेपालगञ्ज म्याराथनको टिसर्ट सार्वजनिक

नेपालगञ्ज (हाम्रो खेलकुद) – धारा सातौं नेपालगञ्ज म्याराथनको मिति नजिकिदै गर्दा टिसर्ट सार्वजनिक गरिएको छ । नेपालगञ्जमा बुधबार एक कार्यक्रमका बीच धारा सातौं नेपालगञ्ज म्याराथनमा लगाउने टिसर्ट सार्वजनिक गरिएको हो । आयोजक क्रियटिभ ह्याण्डस्का अध्यक्ष टीएस ठकुरीले धारा सातौं नेपालगञ्ज म्याराथनमा सबै सहभागीले आज सार्वजनिक गरेको टिसर्ट लगाउने दिए । उनले नेपालगञ्ज म्याराथनलाई अन्तर्राष्ट्रियकरण गर्न […]

नेपालगञ्ज जलमग्न

बिहीबार रातिदेखि परेको अविरल वर्षाले नेपालगञ्ज आसपासको क्षेत्र जलमग्न भएको छ । निरन्तर परिरहेको वर्षाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत न्यूरोड, सेतु विक चोक, बेलासपुर, कोरियनपुर, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर, रामलिला मैदान, बाँके गाउँलगायतका स्थानमा पानी जमेर जलमग्न भएको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।उनका अनुसार नेपालगञ्जमा २० मिलीमिटर वर्षा भएको छ । ढल निकासको उचित व्यवस्थापन नहुँदा नेपालगञ्जमा सामान्य वर्षात्मा पनि डुबान हुने गर