पूर्वराजा शाह नेपालगञ्ज आउँदै

नेपालगञ्ज – पूर्वराजा ज्ञानेन्द्र शाह नेपालगञ्ज आउने भएका छन्। कर्णाली प्रदेशको जुम्लालगायत ठाउँहरुमा हुने नागरिक अभिनन्दनमा सहभागी हुन पूर्वराजा शाह नेपालगञ्ज आउन लागेका हुन्। पूर्वराजा शाह बुधबार नेपालगञ्ज आउँदै छन्। उनी नेपालगञ्जमा बसेर यस क्षेत्रका विभिन्न जिल्लामा हुने कार्यक्रममा सहभागी हुने बताइएको छ। विद्वत् परिषद्का दीपकबहादुर सिंहका अनुसार बुधबार नेपालगञ्ज आइपुग्ने पूर्वराजा शाहको २४ गते […]