नेपालगञ्ज नाकामा देखियो कोरोना

नेपालगञ्ज- नेपालगञ्ज नाकामा एक जनालाई कोरोना देखिएको छ। भारतको सिमलाबाट आएकी जाजरकोटकी ३० वर्षीया महिलालाई कोरोना देखिएको नाकामा रहेको जमुनाहा हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले जानकारी दिए। ५५ जनाको जाँच गर्ने क्रममा एक जनालाई कोरोना देखिएको थियो। नेपालगञ्ज नाकामा बिहीबारदेखि नै कोरोना जाँच सुरु गरिएको छ। असोज १ गतेदेखि यो नाकामा जाँच रोकिएको थियो। […]

सम्बन्धित सामग्री

नेपालगञ्ज नाकाबाट घट्यो पेट्रोलियम पदार्थको आयात

जानकी : पेट्रोलियम पदार्थको आयात घटेको छ। भन्सार कार्यालय नेपालगञ्जको तथ्याङ्क अनुसार गत वर्षको भन्दा चालु आर्थिक वर्षको बैशाखसम्म नेपालगञ्ज नाका हुँदै आयात हुने वस्तुको सूचीमा सबैभन्दामाथि रहँदै आएको पेट्रोलियम पदार्थको आयात घटेको पाइएको छ। पछिल्लो १० महिनाको तथ्याङ्क अनुसार नेपालगञ्ज नाका हुँदै भारतबाट १२ अर्ब ९६ करोड १० लाख…

बन्द भयो नाका, थाहा नपाएर आउनेको घुइँचो

नेपालगञ्ज – गएरातीदेखि नेपालगञ्ज नाका बन्द गरिएको छ । मंसिर ४ गतेको चुनावलाई लक्षित गरी स्थानीय प्रशासनले मंसिर १ गते राती १२ बजेदेखि ४ गते राती १२ बजेसम्म नाका बन्द गरेको छ । नाका बन्द भएपनि आज बिहान भारतबाट आएका नेपाली भित्रिएका छन् । नाका बन्द छ भन्ने थाहा नपाएर आएका नेपालीलाई भित्रिन दिएको नाकामा […]

जमुनाहा नाका सील, अलपत्र परेकाको उद्धार

नेपालगञ्ज – नेपालगञ्ज नाका मंगलबार राति १२ बजेदेखि सील गरिएको छ। चुनावलाई मध्यनजर गर्दै नाका सील गरिएको हो। भारतीय प्रहरीले नेपाली नागरिकता भएकालाई नेपालतर्फ आउन दिइरहेको छ। नेपाल प्रहरीले आधारकार्ड भएका व्यक्तिलाई भारततर्फ जान दिएको छ। अलपत्र परेका व्यक्तिलाई आउन र जान दिने भनिएको छ। रातिमा नेपालगञ्ज नाकामा आइपुगेका पहाडी जिल्लाका मानिसलाई बिहान आउन दिइएको […]

सबै सीमा नाका खुल्लै, परीक्षण ल्‍याबमा ताला

६ माघ, सुर्खेत । भारतमा कोरोना संक्रमण तीव्र रुपमा बढेपछि नेपालगञ्ज नाका हुँदै घर फर्कने कर्णालीबासीको संख्या बढ्दो छ । कर्णाली प्रदेशको मुख्य प्रवेशद्धार मानिने बाँकेको जमुनाहा नाकाबाट दैनिक एक हजार भन्दा बढी नागरिक नेपाल फर्किन थालेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । ‘नाकामा खटिएका स्वास्थ्यकर्मी पनि संक्रमित हुनुहुन्छ, भारतबाट फर्केकाहरुमा दैनिक संक्रमणको […]

नेपालगञ्ज नाका हुँदै नेपाल प्रवेश गरेका तीन जना भारतीयमा कोरोना पुष्टि

नेपालगञ्ज – नेपाल आउन लागेका तीन जना भारतीयलाई कोरोना देखिएको छ। भारतको बहराइचका, पिलिभित र मिहिपुरुवाका एक/एक जनालाई नेपालगञ्ज नाकामा कोरोना देखिएको हो। पिलिभितबाट आएका व्यक्ति दाङ जान थालेका थिए भने बहराइच र मिहिपुरुवाबाट आएकाहरु स्वर्गद्वारी जान थालेका थिए। दाङ जान थालेका व्यक्ति इँट्टाभट्टामा काम गर्ने मजदुर हुन् भने बहराइच र मिहिपुरुवाका दुई जना स्वर्गद्वारी […]

ब्राउनसुगर ओसार्ने आआफ्नै तरिका

नेपालगञ्ज – दाङ तुलसीपुरका गौरव बुढाथोकी जयसपुरमा स्कुटी राखेर सीमावर्ती भारतीय बजार रुपैडिहा गए। जयसपुर नेपालगञ्ज नाका जमुनाहादेखि करिब एक किलोमिटर नेपालगञ्जतर्फ पर्छ। गौरव साँझ ५ बजेतिर रुपैडिहाबाट नेपालगञ्ज फर्किए। कुनै सामान नलिएका गौरव हिँड्दै आइरहेका थिए। नेपालगञ्ज नाकामा चौबीसै घण्टा बस्ने लागूऔषध नियन्त्रण व्युरोको टोलीले गौरवलाई शंका गर्‍यो। ‘कुनै पनि सामान ल्याएको छैन। आखिर […]

भारतबाट घर फर्किएकाहरुसँग रकम असुलेको गुनासोपछि जमुनाह नाकाका १७ प्रहरी फेरिए

नेपालगञ्ज– नेपालगञ्ज नाका जमुनाहाका डेढ दर्जन प्रहरी तानिएका छन्। भारतमा मजदूरी गरेर फर्किनेहरुबाट पैसा उठाएको गुनासो आएपछि बिहान नाकामा पुगेका एसपी श्यामकृष्ण अधिकारी र डीएसपी मधुसुदन न्यौपानेले नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाका १७ जना प्रहरी परिवर्तन गरेका हुन्। प्रहरीले नाकामा दसैं मान्न फर्किने नेपालीबाट ५० सय रुपैयाँ असुल्ने गरेको गुनासो आएको थियो। सादा पोशाकमा […]

नेपालगञ्ज नाका हुँदै भारतबाट आएका तेस्रो व्यक्तिमा कोरोना पुष्टि

बुटवल : नेपालगञ्ज नाका भएर भारतबाट आएका तेस्रो व्यक्तिमा कोरोना देखिएको छ। भारतको मुम्बईबाट आएका दैलेखका ३४ वर्षीय पुरुषमा कोरोना देखिएको हो। नेपाल भारत सीमास्थित जमुनाहा नाकामा राखिएको हेल्थ डेस्कमा एन्टिजेन परीक्षण गर्दा उनमा मंगलवार दिउँसो कोरोना देखिएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए।…

मानव तस्करको निसानामा नेपालगञ्ज नाका

बाँकेको नेपालगञ्ज नाका अन्तर्राष्ट्रिय मानव तस्करको निसानामा परेको छ । खुला सीमानाका साथै सीमावर्ती बजार रुपैडिहामा सामान किनबेच गर्न जाने बहानामा भारतमा चेलीबेटी बेचविखनका लागि लैजान सजिलो हुने भएपछि तस्करको गिरोह यहाँ सक्रिय भएको हो । मानव दलालले वैदेशिक रोजगारका लागि भन्दै भारत हुँदै खाडी मुलुकमा यहाँका मात्र नभएर पूर्वी नेपालका विभिन्न जिल्लाका महिलाहरुलाई समेत प्रलोभनमा पारी बेचविखनका लागि लैजाने गरेका छन् ।