नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले नियन्त्रणमा लिइएका अवैध इ–रिक्सा नष्ट गर्न शुरु गरेको छ । लामो समयदेखि इ–रिक्सा व्यवस्थापनमा लागेको नेपालगञ्ज उपमहानगरपालिकाले आवश्यक कागजात र बैधता पुष्टि गर्न नसकेका इ–रिक्सा नष्ट गर्न शुरु गरेको हो । मंसिर १९ गतेदेखि अवैध इ–रिक्सा नियन्त्रण अभियान थालेको नेपालगञ्ज उपमहानगरपालिकाले मंगलबार ५ वटा इ–रिक्सा नष्ट गरेको छ । आवश्यक कागजात […]