नेपालगञ्ज नाकामा फेरि देखियो कोरोना

नेपालगञ्ज – नेपालगञ्ज नाकामा तीन जनामा कोरोना देखिएको छ। भारतबाट आएका जाजरकोट र कालिकोटका तीन जनामा कोरोना पुष्टि भएको हो। नाकामा रहेको जमुनाहा हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीका अनुसार हिमाञ्चलबाट आएका जाजरकोटका दुई महिला र गडवालबाट आएका कालिकोटका एक जना युवामा कोरोना पुष्टि भएको छ। कोरोना संक्रमण देखिएका तीनै जनालाई पाँच दिनअघि ज्वरो आएको […]

सम्बन्धित सामग्री

नेपालगञ्ज नाकामा देखियो कोरोना

नेपालगञ्ज- नेपालगञ्ज नाकामा एक जनालाई कोरोना देखिएको छ। भारतको सिमलाबाट आएकी जाजरकोटकी ३० वर्षीया महिलालाई कोरोना देखिएको नाकामा रहेको जमुनाहा हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले जानकारी दिए। ५५ जनाको जाँच गर्ने क्रममा एक जनालाई कोरोना देखिएको थियो। नेपालगञ्ज नाकामा बिहीबारदेखि नै कोरोना जाँच सुरु गरिएको छ। असोज १ गतेदेखि यो नाकामा जाँच रोकिएको थियो। […]

नेपालगञ्ज नाकामा परीक्षणका लागि स्वास्थ्यकर्मी अभाव

नेपालगञ्ज – नेपालगञ्ज सीमा नाकामा १५ दिनमा ३७८ जना कोरोना संक्रमित पुष्टि भएको छ। भारतमा कोरोना भाइरस महामारीको तेस्रो लहर तीव्र गतिमा फैलिएको र नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण हुन थालेसँगै ठूलो संख्यामा नेपाली घर फर्किरहेका छन् । उनीहरुलाई नेपालगञ्ज नाकामा एन्टिजेन जाँच गर्दा कोरोना पुष्टि भएको हो । नेपालगञ्ज नाकामा रहेको हेल्थ डेस्कका ल्याब टेक्निसियन […]

नेपालगञ्ज नाकाको हेल्थ डेस्कमा खटिएका पाँच स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

नेपालगञ्ज – नेपालगञ्ज नाकामा रहेको हेल्थ डेस्कमा खटिएका पाँच जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन्। भारतबाट आएका नेपालीको कोरोना परीक्षण गर्न खटिएका पाँच जना स्वास्थ्यकर्मी नै संक्रमित भएका हुन्। नेपालगञ्ज नाकामा भारतबाट आएका व्यक्तिमा कोरोना देखापरिरहेको छ। भारतका विभिन्न शहरबाट आएका ठूलो संख्याका मानिसलाई भीडकै बीचमा कोरोना परीक्षण गर्ने गरिन्छ। हेल्थ डेस्कमा काम गर्ने स्वास्थ्यकर्मी […]

नेपालगञ्ज नाकामा ३७ जनामा कोरोना संक्रमण

नेपालगञ्ज नाकामा गरिएको परीक्षणमा सोमबार ३७ जनामा कोरोना भाइरस पुष्टि भएको छ । नेपालगञ्जको जमुनाहाका नाकामा भारतबाट फर्केको छ सय ६० जनाको एन्टिजेन परीक्षण गर्दा ३७ जनामा कोभिड संक्रमण देखिएको भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेजबहादुर वलीले जानकारी दिए ।

नेपालगञ्ज नाका हुँदै नेपाल प्रवेश गरेका तीन जना भारतीयमा कोरोना पुष्टि

नेपालगञ्ज – नेपाल आउन लागेका तीन जना भारतीयलाई कोरोना देखिएको छ। भारतको बहराइचका, पिलिभित र मिहिपुरुवाका एक/एक जनालाई नेपालगञ्ज नाकामा कोरोना देखिएको हो। पिलिभितबाट आएका व्यक्ति दाङ जान थालेका थिए भने बहराइच र मिहिपुरुवाबाट आएकाहरु स्वर्गद्वारी जान थालेका थिए। दाङ जान थालेका व्यक्ति इँट्टाभट्टामा काम गर्ने मजदुर हुन् भने बहराइच र मिहिपुरुवाका दुई जना स्वर्गद्वारी […]

नेपालगञ्ज नाकामा नौ जनामा कोरोना पुष्टि

नेपालगञ्ज – नेपालगञ्ज नाकामा एकै दिन नौ जनामा कोरोना पुष्टि भएको छ। कोरोना पुष्टि भएका नौ जना नै भारतबाट आएका व्यक्ति हुन्। नेपालगञ्ज नाकामा रहेको हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीका अनुसार, सोमबार भारतबाट आएका तीन सय ७ जनाको जाँच गर्दा नौ जनामा कोरोना पुष्टि भएको छ। नौ जनामा सात जना पुरुष र दुई जना […]

नेपालगञ्ज नाकाबाट कोरोना संक्रमित सीधै घरमा

नेपालगञ्ज – नेपालगञ्ज नाकामा भारतबाट फर्किने नेपालीको कोरोना जाँच गरिँदै आएको। गएको चैत महिनादेखि नै यो क्रम चलिरहेको छ। तर जाँचको औचित्य पुष्टि भइरहेको छैन। नाकामा कोरोना जाँच त हुन्छ तर कोही कसैलाई संक्रमण पुष्टि भए उनको उपचार हुँदैन। संक्रमितलाई सीधै घर पठाइन्छ। संक्रमण पुष्टि भएकालाई उपचारमा नपठाई सीधै घर जान दिने भए कोरोना जाँच […]

नेपालगञ्ज उपमहानगरको वडा कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण

नेपालगञ्ज, ७ बैशाख । नेपालगञ्ज उपमहानगरपालिकाका १ नम्बर वडाका कर्मचारीहरुलाई कोरोना संक्रमण पुष्टि भएको छ । ६ जना कर्मचारीहरुलाई संक्रमण पुष्टि भएसँगै वडा कार्यालय बन्द गरेको जनाएको छ । ६ जना कर्मचारीलाई संक्रमण देखिएपछि परिस्थिति अनुकुल नभएसम्मको लागि वडा कार्यालय बन्द गर्ने सामाजिक सञ्जालमार्फत वडा अध्यक्षले प्रमोद रिजालले जनाएका छन् ।

कोरोनाले घेरिँदै नेपालगञ्ज

भारतबाट काम गरेर फर्किएका दश जनालाई शनिबार कोरोना पुष्टि भयो । कोरोना पुष्टि भएका दशमध्ये आठ जना कर्णाली प्रदेशका छन् । ६ जना सुर्खेत, दैलेख, जाजरकोट तथा बाँके र दाङ जिल्लाका एक÷एक जना रहेका छन् । दश जनामा आठ जना गजरात र दुई जना दिल्लीबाट आएका हुन् । नेपालगञ्ज नाकामा शनिबार १९ जनालाई शंका लागेर जाँच गर्दा १० जनामा कोरोना पुष्टि भएको थियो । यो नाकामा चैत महिनायता २५ जनालाई कोरोना पुष्टि भइसकेको छ ।नेपालगञ्ज नाकामा जाँच गर्दा कोरोना पुष्टि भएका अधिकांश कर्णाली प्रदेशका रहेका छन् । भारतको गु

नेपालगञ्ज नाका हुँदै भारतबाट आएका तेस्रो व्यक्तिमा कोरोना पुष्टि

बुटवल : नेपालगञ्ज नाका भएर भारतबाट आएका तेस्रो व्यक्तिमा कोरोना देखिएको छ। भारतको मुम्बईबाट आएका दैलेखका ३४ वर्षीय पुरुषमा कोरोना देखिएको हो। नेपाल भारत सीमास्थित जमुनाहा नाकामा राखिएको हेल्थ डेस्कमा एन्टिजेन परीक्षण गर्दा उनमा मंगलवार दिउँसो कोरोना देखिएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए।…