नेपालगञ्ज – धारा नेपालगञ्ज म्याराथनको कोर्ष अब अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको हुने भएको छ। त्यसका लागि प्रक्रिया अघि बढेको छ। वर्ल्ड एथ्लेटिक्सअन्तर्गत एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रनिङ (एम्स)का आधिकारिक प्रतिनिधि आमिर सान्डिवानले सोमबार नेपालगञ्ज म्याराथनको नाप लिएका छन्। नेपालगञ्ज उपमहानगरपालिकाको प्रवेशद्वारबाट सुरु हुने नेपालगञ्ज म्याराथन जानकी गाउँपालिकाको केही क्षेत्र हुँदै कोहलपुर नगरपालिकाको कार्यालयदेखि केही […]