धारा नेपालगञ्ज म्याराथनको टिसर्ट सार्वजनिक

नेपालगञ्ज (हाम्रो खेलकुद) – धारा सातौं नेपालगञ्ज म्याराथनको मिति नजिकिदै गर्दा टिसर्ट सार्वजनिक गरिएको छ । नेपालगञ्जमा बुधबार एक कार्यक्रमका बीच धारा सातौं नेपालगञ्ज म्याराथनमा लगाउने टिसर्ट सार्वजनिक गरिएको हो । आयोजक क्रियटिभ ह्याण्डस्का अध्यक्ष टीएस ठकुरीले धारा सातौं नेपालगञ्ज म्याराथनमा सबै सहभागीले आज सार्वजनिक गरेको टिसर्ट लगाउने दिए । उनले नेपालगञ्ज म्याराथनलाई अन्तर्राष्ट्रियकरण गर्न […]

सम्बन्धित सामग्री

सुके नेपालगञ्जका धारा, कहिले आउला राप्तीको पानी ?

नेपालगञ्ज – नेपालगञ्जमा पानीका धारा सुकेका छन्। पछिल्लो समय बढ्दै गाएको अत्याधिक गर्मीपछि धारा सुक्दा नेपालगञ्जवासी थप पीडामा परेका छन् । पछिल्लो समयमा नेपालगञ्जमा वर्षेनी पानीको अभाव बढ्दो क्रममा छ । ४०÷५० फिट गहिराईमा पानी आउने नेपालगञ्जमा अहिले यतिमा पानी भेटिन छोडेको छ । तल्लो सतहमै पानी भेटिन मुश्किल परिरहेको छ । बार्हैमास पानी आउने […]

नेपालगञ्ज म्याराथनको पुरस्कार रकम बढ्यो

नेपाल समाचारपत्र, बाँके ।  धारा नेपालगञ्ज म्याराथनमा सबै विधाको नगद पुरस्कार राशीमा वृद्धि गरिएको छ ।म्याराथन (पुरुष) तथा हाफ म्याराथन (महिला) मा शीर्ष सात जनालाई नगद राशीबाट पुरस्कृत गरिने नेपालगञ्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले नगद पुरस्कार घोषणा गरेका हुन् । म्याराथनतर्फ विजेतालाई एक लाख, उपविजेतालाई ५० हजार, तृतीयलाई २५ हजार, चौथोलाई १५ हजार, पाँचौंलाई […]

नेपालगञ्ज म्याराथनको पुरस्कार राशि बढ्यो, विजेताले एक लाख पाउने – देशसञ्चार

नेपालगञ्ज – सातौं धारा नेपालगञ्ज म्याराथनमा सबै विधाको नगद पुरस्कार राशिमा वृद्धि गरिएको छ। मुख्य प्रायोजक केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेड,

धारा नेपालगन्ज म्याराथनका लागि सरोकारवालासँग छलफल

नेपालगञ्ज (हाम्रो खेलकुद) – यसै साता आयोजना हुने धारा सातौं नेपालगञ्ज म्याराथनको टीम र बाँकेका सुरक्षा प्रमुखहरुका बीचमा सोमबार सुरक्षा सम्बन्धमा छलफल भएको छ । आयोजक क्रियटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरीले मंसीर ४ गते हुने म्याराथनलाई व्यवस्थित गराउने सवालमा सुरक्षा प्रमुखहरुसँग छलफल गरेको जानकारी दिए । नेपालगञ्जको वीपीचोकदेखि कौशिल्यानगरसम्म म्याराथन हुने गर्दछ । म्याराथन हुँदा […]

नेपालगञ्ज म्याराथनमा राजेश हमाल दौडिने

नेपाल समाचारपत्र, नेपालगञ्ज । पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जमा मंसीर ४ गते आयोजना हुने धारा सातौं नेपालगञ्ज म्याराथनमा महानायक राजेश हमाल दौडिने भएका छन् । आयोजक क्रिएटिभ ह्यान्डसका अध्यक्ष टीएस ठकुरीले अतिथिको रूपमा उपस्थित हुने महानायक हमाल पनि दौडमा सहभागी हुने जानकारी दिएका हुन् । अध्यक्ष ठकुरीले नेपालका सबै प्रमुख धावक र विदेशी धावकको समेत […]

नेपालगञ्ज म्याराथनमा राजेश हमाल पनि सहभागी हुने

सातौँ धारा नेपालगञ्ज म्याराथनमा अभिनेता राजेश हमाल पनि सहभागी हुने भएका छन् । ४ मंसिरमा हुने म्याराथनमा युवाहरूलाई उत्साह थप्न आफू पनि सहभागी हुन लागेको उनले बताएका छन् ।

धारा सातौं नेपालगञ्ज म्याराथनमा राजेश हमाल दौडिने

नेपालगञ्ज – धारा सातौं नेपालगञ्ज म्याराथनमा महानायक राजेश हमाल दौडिने भएका छन्। पश्चिम नेपालको प्रमुख सहर नेपालगञ्जमा मंसिर ४ गते सातौं संस्करण हुँदै छ। आयोजक क्रियटिभ ह्यान्ड्सका अध्यक्ष टीएस ठकुरीले अतिथिको रूपमा उपस्थित हुने महानायक हमाल पनि दौडमा सहभागी हुने जानकारी दिए। अध्यक्ष ठकुरीले नेपालका सबै प्रमुख धावक र विदेशी धावकको समेत सहभागिता हुने नेपालगञ्ज […]

नेपालगन्ज म्याराथनमा महानायक हमालको उपस्थिति रहने

काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिना आयोजना हुने धारा नेपालगन्ज म्याराथनमा महानायक राजेश हमालको उपस्थिति रहने भएको छ । नेपालगञ्ज म्याराथन तथा क्रिएटिभ ह्याण्ड्सले ले हरेक वर्ष आयोजना गर्ने म्याराथन यसपटक मंसिर ४ गते हुँदैछ । सरकार र तत्कालिन बिद्रोही माओवादीबीच मंसिर ५ गते भएको बृहत शान्ती सम्झौताको स्मरणमा म्याराथन आयोजना हुँदै आएको छ । युवा […]

सातौं धारा नेपालगञ्ज म्याराथन मंसिर ४ गते

नेपाल समाचारपत्र, बाँके । सातौं धारा नेपालगञ्ज म्याराथन मंसिर ४ गते शनिबार हुने भएको छ ।नेपाल सरकार र विद्रोही माओवादी बीच बृहत् शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिर पहिलो शानिबार हुँदै आएको म्याराथनको तयारी बारे आयोजक क्रियटिभ ह्यान्ड्सले शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । म्याराथनको व्यवस्थापन गर्दै आएको […]

सातौँ नेपालगञ्ज म्याराथन मंसिर ४ गते

नेपालगञ्ज – सातौं धारा नेपालगञ्ज म्याराथन मंसिर ४ गते शनिबार हुने भएको छ। नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत् शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिर पहिलो शानिबार हुँदै आएको म्याराथनको तयारीबारे आयोजक क्रियटिभ ह्यान्ड्सले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो। म्याराथनको व्यवस्थापन गर्दै आएको क्रियटिभ गन्ज मिडिया एन्ड इभेन्ट म्यानेजमेन्टले […]