प्रधानन्यायाधीश राणालाई बारको जवाफः तपाईंसँग वार्ता हुन्न

काठमाडौँ – नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशरे राणासँग वार्ता नगर्ने जवाफ दिएको छ। अदालतमा जारी गतिरोध अन्त्यका लागि सोमबार राणाले संवादमा आउन नेपाल बारलाई आह्वान गरेका थिए। राणाको आह्वान लगत्तै बारले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष चण्डेश्वर श्रेष्ठले राणासँग वार्ता नगर्ने बताउँदै राजीनामा दिन आग्रह गरेका छन्। बार परिसरमा आयोजित विरोधसभामा श्रेष्ठले भने, […]

सम्बन्धित सामग्री

प्रधानन्यायाधीशसँग वार्ता नगर्ने बारको निर्णय, आइतबारदेखि देशैभरी बहस नगर्ने

काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग वार्ता गर्नुको कुनै औचित्य नरहेको बताएको छ। नेपाल बार र सर्वोच्च बारको संयुक्त बैठकले प्रधानन्यायाधीशको राजीनामाको विकल्प नभएको ठहर गरेको हो । प्रधानन्यायाधीश राणाले वार्ताका लागि पठाएको पत्रबारे निर्णय गर्दै बारले कानुन व्यवायीमाथि भैरहेको दमन र धम्कीप्रति खेदसमेत व्यक्त गरेको छ । यसैबीच कानुन व्यवसायीहरुले आइतबारदेखि बन्दी […]

वार्ता प्रस्ताव अस्वीकार गर्दै बारले घोषणा गर्‍यो थप आन्दोलन

३ मंसिर, काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको वार्ता प्रस्तावलाई अस्वीकार गरेको छ र, थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । प्रधानन्यायाधीश जबराले आफ्नो राजीनामा माग गर्दै आन्दोलनरत बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई शुक्रबार पत्र पठाएर वार्तामा आउन आग्रह गरेका थिए । शुक्रबार नै बसेको बारको बैठकले जबराले राजीनामा दिनुपर्ने अडान कायम राख्ने र […]

प्रधानन्यायाधीश जबरासँग वार्ता नगर्ने नेपाल बारको निर्णय

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग वार्ता नगर्ने जनाएकाे छ । नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबरासँग सम्वाद गर्नुको कुनै औचित्य नरहेको जानकारी दिनुहुँदै साे कुरा बताउनुभएकाे हाे । प्रधानन्यायाधीश जबराले आन्दोलित कानुन व्यवसायीहरुलाई सम्वादका लागि आह्वान गर्नुभएको थियो । सर्वोच्च अदालत परिसरमा बारको नेतृत्वमा कानुन व्यवसायी धर्नामा बसिरहेकाे बेला जबराले विज्ञप्ति मार्फत सम्वादमा आउन आह्वान गर्नुभएको थियो ।

चोलेन्द्रसँग वार्ता नगर्ने बारको जवाफ, राजीनामा नआएसम्म विरोध जारी रहने

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग वार्ता नगर्ने अडान लिएको छ । न्यायपालिकामा विकृति तथा विसंगतिको नाइके र संरक्षक नै जबरा रहेकाले उनीसँग कुनै वार्ताको औचित्य नभएको बारले बताएको छ ।  सर्वोच्च अदालत परिसरमा भएको धर्नापछि बार प्रांगणमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने प्रधानन्यायाधीशसँग वार्ता नहुने बताएका हुन् ।  ‘तपाईंसँग वार्ता हुँदैन, राजीनामा गर्नुस् । बाँकी न्यायाधीश र सरोकारवालासँग वार्...

जबरालाई बारको जवाफ : तपाईंसँग वार्ता हुँदैन, राजीनामा गर्नुस्

२९ कात्तिक, काठमाडौं । आन्दोलनरत कानून व्यवसायीहरुले वार्ताका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राखेको प्रस्ताव अस्वीकार गरेका छन् । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनले सर्वोच्च अदालत परिसरमा निरन्तर प्रदर्शन गर्दै आइरहेको छ ।  कानून व्यवसायीहरुले सर्वोच्चको मूल गेटमा धर्ना दिएर अदालत प्रवेशमै अवरोध गर्न खोजेपछि प्रधानन्यायाधीश जबराले सोमबार […]

प्रधानन्यायाधीश जबरासँग वार्ता नगर्ने बारको निर्णय

काठमाडौँ, २९ कात्तिक। नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग वार्तामा नबस्ने निर्णय गरेको छ । सोमबार प्रधानन्यायाधीशले वार्ताका लागि आह्वान गरेसँगै बसेको बारको बैठकले जबरासँग वार्तामा नबस्ने निर्णय गरेको हो । बारका उपाध्यक्ष रक्षा बस्यालका अनुसार प्रधानन्यायाधीशको राजीनामालाई नै आफूहरुले बटमलाइन बनाएकाले तत्काल वार्तामा नबस्ने निर्णय भएको छ । वर्तमान प्रधानन्यायाधीशको कारण नै अदालतमा भ्रष्टाचार […]

प्रधानन्यायाधीशले गरेको वार्ता आह्वान नेपाल बार र सर्वोच्च बारद्वारा अस्वीकार

राणासँग वार्ता हैन, राजीनामाको मात्रै विकल्प : श्रेष्ठ अब आउने नेतृत्वसँग मात्रै वार्ता हुन्छ : शाक्य  काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वार्ताका लागि गरेको आह्वान बार एशोसिएसनले अस्वीकार गरेको छ । नेपाल बार एशोसिएसन र सर्वोच्च बार एशोसिसएन दुबैले वार्ता अस्वीकार गर्दै उनको राजीनामा नै बटमलाइन भएको प्रष्ट पारेका छन् । बारको आन्दोलन र धर्नाले मुख्य […]