राणासँग वार्ता हैन, राजीनामाको मात्रै विकल्प : श्रेष्ठ अब आउने नेतृत्वसँग मात्रै वार्ता हुन्छ : शाक्य काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वार्ताका लागि गरेको आह्वान बार एशोसिएसनले अस्वीकार गरेको छ । नेपाल बार एशोसिएसन र सर्वोच्च बार एशोसिसएन दुबैले वार्ता अस्वीकार गर्दै उनको राजीनामा नै बटमलाइन भएको प्रष्ट पारेका छन् । बारको आन्दोलन र धर्नाले मुख्य […]