काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग वार्ता गर्नुको कुनै औचित्य नरहेको बताएको छ। नेपाल बार र सर्वोच्च बारको संयुक्त बैठकले प्रधानन्यायाधीशको राजीनामाको विकल्प नभएको ठहर गरेको हो । प्रधानन्यायाधीश राणाले वार्ताका लागि पठाएको पत्रबारे निर्णय गर्दै बारले कानुन व्यवायीमाथि भैरहेको दमन र धम्कीप्रति खेदसमेत व्यक्त गरेको छ । यसैबीच कानुन व्यवसायीहरुले आइतबारदेखि बन्दी […]