काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओको एकक्षत्र शासनपछि (सन् १९४९–१९७६) सामूहिक नेतृत्वबाट विश्व सामु उदाएको चीन, पुनः केन्द्रीकृत नेतृत्वमा फर्कदैछ (सन् २०२२ अक्टोबर) । राष्ट्रपति सीको कार्यकालको सुरुदेखि नै (सन् २०१३) सक्रिय कूटनीतिमार्फत चीनले छिमेक र टाढा आफ्ना गतिविधि विस्तार गर्ने कार्य योजनाबद्ध रुपमा अघि बढाएको देखिन्छ । नेपालमै हेर्ने हो भने पनि विगतमा […]