अम्बानीको दाबी– अबको २६ वर्षमा भारत, अमेरिका र चीन बराबर धनी हुन्छ

काठमाडौँ, साउन १० । भारतीय अर्बपति मुकेश अम्बानीले अबको २६ वर्षभित्र भारत, अमेरिका र चीन सरह बराबरी धनी हुने दावी गरेका छन् । भारतको सबैभन्दा धनी र संसारकै अर्बपति अम्बानीले गत तीन दशकमा भारतले अपूर्व आर्थिक सुधार गरेको दावी पनि गरेका छन् । तीन दशको सुधारले नागरिकलाई अद्भूत रुपमा फाइदा पुर्‍याएको भन्दै अम्बानीले अब भारतले […]

सम्बन्धित सामग्री

जापानलाई जितेर जर्मनी बन्यो तेस्रो ठूलो अर्थतन्त्र, किन खस्कियो जापान ?

३ फागुन, काठमाडौं । जापानको अर्थतन्त्र मन्दीतर्फ अग्रसर भएको छ । दोस्रो त्रैमासमा समेत अर्थतन्त्र अप्रत्यासित रुपमा खस्किएपछि विश्व अर्थतन्त्रको तेस्रो ताज जापानबाट जर्मनीले खोसेको छ । विश्वमा अर्थतन्त्रको आकारको आधारमा अमेरिका पहिलो,चीन दोस्रो र जापान तेस्रो थिए । त्यसपछि जर्मनी र भारत थिए । तर पछिल्लो त्रैमासमा जापानलाई जर्मनीले जितेको हो । ती देशको […]

भारत ‘अदृश्य खेलाडी’ बन्दै गर्दा अमेरिका र चीन खुलेरै मैदानमा

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओको एकक्षत्र शासनपछि (सन् १९४९–१९७६) सामूहिक नेतृत्वबाट विश्व सामु उदाएको चीन, पुनः केन्द्रीकृत नेतृत्वमा फर्कदैछ (सन् २०२२ अक्टोबर) । राष्ट्रपति सीको कार्यकालको सुरुदेखि नै (सन् २०१३) सक्रिय कूटनीतिमार्फत चीनले छिमेक र टाढा आफ्ना गतिविधि विस्तार गर्ने कार्य योजनाबद्ध रुपमा अघि बढाएको देखिन्छ । नेपालमै हेर्ने हो भने पनि विगतमा […]

भारत ‘अदृश्य खेलाडी’ बन्दै गर्दा अमेरिका र चीन खुलेरै मैदानमा

काठमाडौं ।  चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओको एकक्षत्र शासनपछि (सन् १९४९–१९७६) सामूहिक नेतृत्वबाट विश्वसामु उदाएको चीन, पुनः केन्द्रीकृत नेतृत्वमा फर्कंदै छ (सन् २०२२ अक्टोबर) । राष्ट्रपति सीको कार्यकालको शुरूदेखि नै (सन् २०१३) सक्रिय कूटनीतिमार्फत चीनले छिमेक र टाढा आफ्ना गतिविधि विस्तार गर्ने कार्य योजनाबद्ध रूपमा अघि बढाएको देखिन्छ । नेपालमै हेर्ने हो भने पनि विगतमा […]

भारत ‘अदृश्य खेलाडी’ बन्दै गर्दा अमेरिका र चीन खुलेरै मैदानमा

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओको एकक्षत्र शासनपछि (सन् १९४९–१९७६) सामूहिक नेतृत्वबाट विश्व सामु उदाएको चीन, पुनः केन्द्रीकृत नेतृत्वमा फर्कदैछ (सन् २०२२ अक्टोबर) । राष्ट्रपति सीको कार्यकालको सुरुदेखि नै (सन् २०१३) सक्रिय कूटनीतिमार्फत चीनले छिमेक र टाढा आफ्ना गतिविधि विस्तार गर्ने कार्य योजनाबद्ध रुपमा अघि बढाएको देखिन्छ । नेपालमै हेर्ने हो भने पनि विगतमा […]

‘ग्रीन हाइड्रोजनले नेपाललाई ‘ग्लोबल पावर प्लेयर’ बनाउन सक्छ’

निजी क्षेत्रको आयोजनामा नेपालमै पहिलोपटक दुई दिने ‘नेपाल ग्रीन हाइड्रोजन समिट २०२२’ सम्पन्न भएको छ । अस्ट्रेलियाका व्यवसायी शेष घले अध्यक्ष रहेको मेलर्वन इन्टिच्यूट अफ टेक्नोलोजी (एमआईटी) फाउण्डेशनले ग्लोबल एनआरएनए ग्रुपसँगको साझेदारीमा ग्रीन हाइड्रोजन समिट आयोजना गरेको थियो । हाल विश्वका ठुला अर्थतन्त्र भएका अमेरिका, बेलायत, चीन र भारत लगायतका देशहरूले आफ्नो सम्पूर्ण ध्यान ग्रीन हाइड्रोजनमा लगाएका छन् । कार्बन शून्य गर्ने लक्ष्य भेट्टाउन ग्रीन हाइड्रोजनले सहयोग पुर्‍याउने भएपछि

भारत-अमेरिका सामरिक सामीप्यताको भू-राजनीतिक असर

विपिन देवः प्रजातान्त्रिक मूल्य र मान्यतामा स्थापित भारत अमेरिकाको सम्वन्ध एक नयॉ युगमा अवतरित भएको छ । उत्तार र चढावले भरेको यो सम्वन्ध कूटनीति र सामरिक जिज्ञासुको लागि रोचक पनि रहेको छ । सन् १९५६ मा पाकिस्तान अमेरिकाको एलायन्स हुनु र सत्तरीको दशकमा निक्सन र किशिनजरको नीतिले गर्दा अमेरिका र चीन विच सम्वन्ध र साझेदारी […]

एमसीसीले अमेरिका चीन टकराव, भारत कता ?

काठमाडौं, ९ फागुन । अमेरिकी सहयोगसम्बन्धी एमसीसीले नेपालमा शक्तिराष्ट्रको टकराव बढेको छ । विशेषगरी अमेरिका र चीन खुलेरै बोल्न थालेका छन् । अमेरिकाले एमसीसी रोक्न खोजेको भन्दै चीनलाई चेतावनी दिइसकेको छ । चीनले पनि अमेरिकालाई चेतावनी दिदै नेपालको आन्तरिक मामलामा धम्की नदिन भनेको छ । एमसीसीले अमेरिका र चीन नेपाल मामलामा कडा रुपमा प्रस्तुत हुँदै […]

व्यापारयुद्धको लाभ लिँदै भारत

अमेरिका र चीनबीच चलिरहेको व्यापारयुद्ध भारतका लागि निर्यात बढाउने एउटा ठूलो अवसरका रूपमा देखिएको छ । यो अवसरको फाइदा उठाएर भारतले अमेरिका र चीन दुवै मुलुकमा रसायन तथा ग्रेनाइटसहित ३ सय ५० उत्पादन निर्यात गर्न सक्ने वाणिज्य मन्त्रालयको एक अध्ययनले देखाएको छ ।