जीडीपीमा बेलायतलाई उछिन्दै भारत पाँचौँ नम्बरमा उक्लियो, प्रतिव्यक्ति आयमा भने ठूलो अन्तरले पछाडि

कुल गार्हस्थ्य उत्पादन अर्थात् जीडीपीको आधारमा भारतले बेलायतलाई पनि उछिनेको छ । ब्लूमबर्गले निकालेको पछिल्लो तथ्याङ्कअनुसार बेलायतलाई उछिन्दै भारत पाँचौँ स्थानमा उक्लिएको हो ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को तथ्याङ्कलाई आधार मानेर ब्लूमबर्गले सार्वजनिक गरेको विवरणअनुसार भारतको अर्थव्यवस्था आठ खर्ब ५४ अर्ब ७० करोड डलरको र बेलायतको अर्थव्यवस्था आठ खर्ब १६ अर्ब डलरको रहेको बीबीसी हिन्दीले जनाएको छ ।  जीडीपीको आधारमा अमेरिका पहिलो, चीन दोस्रो, जापान तेस्रो र जर्मनी तेस्रो आर्थिक शक्ति हुन् । कोरोना महामारी तथा रुस&...

सम्बन्धित सामग्री

सन् २०३० मा भारत तेस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण

नयाँ दिल्ली- भारत सन् २०३० मा विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण सार्वजनिक भएको छ । एसएण्डपी ग्लोबल रेटिङले जारी गरेको प्रतिवेदनमा हाल पाचौँ ठूलो अर्थतन्त्र रहेको भारत सन् २०३० मा तेस्रो ठूलो बन्ने उल्लेख छ । उक्त प्रतिवेदनमा यस वर्ष भारतको अर्थतन्त्र ६ दशमलब ४ प्रतिशतले बढ्ने र सन् २०२७ बाट यो बढेर ७ […]

तेस्रो ठूलो अर्थतन्त्र बन्न भारतले सामना गर्नुपर्ने चुनौती

सन् २०१४ मा भारत विश्वकै १०औँ ठूलो अर्थतन्त्र थियो । तर, ०२२ मा आइपुग्दा छलाङ मारेर पाँचौँ ठूलो अर्थतन्त्र बन्यो । यतिवेला भारत अमेरिकाभन्दा २५५ खर्ब डलर, चीन १८१ अर्ब, जापान ४२...

पाँचौं ठूलो अर्थतन्त्रको रूपमा भारत

एक दशक अगाडिसम्म विश्वको एघारौं ठूलो अर्थतन्त्रको रूपमा रहेको भारत अहिले आफ्नो ७५ औं स्वतन्त्रता दिवस मनाइरहेको बेलामा अप्रिलदेखि जुनसम्मको त्रैमासिक अवधिको कुल गार्हस्थ्य उत्पादन १३.५ प्रतिशतले वृद्धि भएको उद्घोष गर्दै रूसले युक्रेनमाथि आक्रमण गरेको कारणले युरोपमा देखा परेको इन्धन संकटले बेलायतको अर्थव्यवस्थामा आएको सुस्तताले भारतले बेलायतलाई उछिनी विश्वको पाँचौं ठूलो अर्थतन्त्र बन्न सफल भएको […]

ठूलो परिमाणको चरेशसहित तीन पक्राउ

नेपाल–भारत जमुनाहा नाकाबाट प्रहरीले ठूलो परिमाणको प्रतिबन्धित लागूऔषध चरेशसहित तीन जनालाई पक्राउ गरेको छ।...

ठूलो ऊर्जा संकटको संघारमा भारत, नेपालको बिजुली किन्न भने आनाकानी

२४ असोज, काठमाडौं । भारत अहिलेसम्मकै सबैभन्दा ठूलो ऊर्जा संकटको संघारमा देखिएको छ । अहिले भारतको १३५ ओटा कोइलामा आधारित प्लान्ट पर्याप्त कोइलाको अभावमा धुवाँको भरमा चलिरहेका छन् । भारतको ७० प्रतिशत विद्युत् कोइलाबाट उत्पादन हुन्छ । त्यसैले पछिल्लो समय देखिएको कोइला संकट गम्भीर चासोको विषय बन्न पुगेको छ । यसले कोरोना महामारीबाट फर्किएर भारतको […]

‘भारत सबैभन्दा ठूलो लोकतन्त्र हो, तर अभिव्यक्ति स्वतन्त्रतामा लगाम खराब’

एजेन्सी। भारत संसारमै सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक भएर पनि त्यहाँ पछिल्लो समय अभिव्यक्ति स्वतन्त्रतामा लगाम लगाउन खोजिनु चिन्ताजनक विषय भएको अमेरिकी अधिकारीले बताएका छन्। दक्षिण तथा मध्य एसियाका लागि कार्यवाहक विदेशमन्त्री डिन थोम्प्सनले हिन्द–प्रशान्त क्षेत्रमा लोकतन्त्रका विषयमा सदनमा सुनुवाइका क्रममा यस्तो बताएका हुन्। उनले भने, ‘‘ठूलो लोकतन्त्र हो भारत, तर अभिव्यक्ति स्वतन्त्रताको सवालमा कतिपय सरकारी कदम चिन्ताजनक छन्।’’

‘भारत स्वतन्त्र भएपछिको सबैभन्दा ठूलो चुनौती कोरोना’

एजेन्सी। बेलायती उपनिवेशबाट भारत स्वतन्त्र भएपछिको सम्भवतः सबैभन्दा ठूलो चुनौती कोरोना भएको भारतीय रिजर्भ बैंकका पूर्वगभर्नर रघुराम राजनले बताएका छन्। ‘‘देशले भोगिरहेको सायद सबैभन्दा ठूलो चुनौती। सरकार विभिन्न कारणले थुप्रै स्थानमा उपस्थित छैन,’’ शनिबार युनिभर्सिटी अफ सिकागो सेन्टरको भर्चुअल कार्यक्रममा उनले भने, ‘‘महामारीका कारण भारतका लागि यो त्रासदीपूर्ण समय हो। स्वतन्त्रतापछि देशले भोगिरहेको सबैभन्दा ठूलो चुनौती हो यो।’’