जापानलाई जितेर जर्मनी बन्यो तेस्रो ठूलो अर्थतन्त्र, किन खस्कियो जापान ?

३ फागुन, काठमाडौं । जापानको अर्थतन्त्र मन्दीतर्फ अग्रसर भएको छ । दोस्रो त्रैमासमा समेत अर्थतन्त्र अप्रत्यासित रुपमा खस्किएपछि विश्व अर्थतन्त्रको तेस्रो ताज जापानबाट जर्मनीले खोसेको छ । विश्वमा अर्थतन्त्रको आकारको आधारमा अमेरिका पहिलो,चीन दोस्रो र जापान तेस्रो थिए । त्यसपछि जर्मनी र भारत थिए । तर पछिल्लो त्रैमासमा जापानलाई जर्मनीले जितेको हो । ती देशको […]

सम्बन्धित सामग्री

भारत विश्वको तेश्रो अर्थतन्त्र बन्ने दौडमा , सुचकहरु सकारात्मक बन्दै

भारतको अर्थतन्त्र आठ ८ दशमलव चार प्रतिशतले बढेको छ । यो सँगै भारत एक पटक फेरि विश्वको सबैभन्दा तीव्र गतिमा अर्थतन्त्र वृद्धि हुने देश बनेको बीबीसीले जनाएको छ । सन् २०२३ को पछिल्लो तीन महिनामा अर्थतन्त्र बढेको देखिएको हो । भारतले आउँदो केही वर्षमा जापान र जर्मनीलाई पछि पार्दै विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण […]

जर्मनी बन्यो विश्वको तेश्रो ठूलो अर्थतन्त्र ,जापान चौथोमा पुग्यो

जापानले विश्वको तेस्रो ठूलो अर्थतन्त्रको हैसियत गुमाएको छ । सन् २०२३ का लागि उसको कूल गार्हस्थ्य उत्पादन ५९१।४८ ट्रिलियन येन ९४।२१ ट्रिलियन अमेरिकी डलर० रहेको छ । जापानलाई जर्मनीले उछिनेको छ अर्थात् जर्मनीको अर्थव्यवस्थाको आकारभन्दा जापानको अर्थव्यवस्था कम भएको छ । सन् २०२३ मा जर्मनीको कूल गार्हस्थ उत्पादन कूल ४।४६ ट्रिलियन डलर कायम भएको छ […]

तेस्रो ठूलो अर्थतन्त्र बन्न भारतले सामना गर्नुपर्ने चुनौती

सन् २०१४ मा भारत विश्वकै १०औँ ठूलो अर्थतन्त्र थियो । तर, ०२२ मा आइपुग्दा छलाङ मारेर पाँचौँ ठूलो अर्थतन्त्र बन्यो । यतिवेला भारत अमेरिकाभन्दा २५५ खर्ब डलर, चीन १८१ अर्ब, जापान ४२...

मोदी–सपनाका चुनौती

न्यून आर्थिक वृद्धिको सामना गरिरहेका जापान र जर्मनीलाई उछिनेर भारतलाई तेस्रो ठूलो अर्थतन्त्र बनाउने मोदीको वाचा मतदातालाई झुक्याउने बहाना मात्र हो  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिनअघि एक कार्यक्रमलाई सम्बोधन गर्ने...

भारत पाँचौँ ठूलो अर्थतन्त्र

भारत विश्वकै पाँचौँ ठूलो अर्थतन्त्र बनेको दाबी गरिएको छ । स्टेट बैङ्क अफ इन्डिया (एसबीआई)ले शनिबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले सन् २०२१ डिसेम्बरमै भारतको अर्थतन्त्रको आकार बेलायतको भन्दा ठूलो भएको जनाएको हो । यो प्रतिवेदनले सन् २०२९ सम्ममा भारत विश्वकै तेस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण पनि गरेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले पनि अहिले भारतको अर्थतन्त्र अमेरिका, चीन, जापान र जर्मनीभन्दा पछि रहेको जनाएको छ । “आईएमएफको प्रक्षेपणले डलरमा भारतको अर्थतन्त्र बेलायतको अर्थतन्त्रभन्दा ठूलो भइसकेको छ । जुन अमेरिका, चीन, जापान र जर्मनीको पछाडि छ । एक दशकअघि भारत ठूलो अर्थतन्त्रको सूचीमा ११औँ स्थानमा थियो,” आईएमएफको प्रतिवेदनमा भनिएको छ ।

बेलायतलाई पछि पार्दै भारत बन्यो विश्वकै पाँचौं ठूलो अर्थतन्त्र

विश्वकै सबैभन्दा तीव्र विकाससिल अर्थतन्त्र भारत बेलायतलाई पछि पार्दै विश्वकै पाँचौं ठूलो अर्थतन्त्र बनेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को प्रक्षेपण अनुसार अब, भारत अमेरिका, चीन, जापान र जमर्नी भन्दा पछि रहँदै पाँचौं ठूलो अर्थतन्त्र बनेको हो।

बच्चा हुर्काउन अमेरिका र जापान भन्दा चीनमा महँगो

चीनमा वृद्धवृद्धाको बढ्दो जनसंख्याले एकातिर स्वास्थ्य तथा सामाजिक सुरक्षाका लागि ठूलो खर्च लाग्ने र अर्काेतिर काम गर्ने जनसंख्याको घट्दो अनुपातले चीनको अर्थतन्त्रसमेत आगामी दशकमा प्रभावित हुन देखिएको छ। चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देश हो।...

जापानमा बसोबास गर्ने नेपालीको संख्या एकलाख नजिक

विश्वको तेस्रो ठूलो अर्थतन्त्र जापानमा विभिन्न पेशा, व्यवसाय रोजगारी तथा अध्ययन गरी बसेका नेपालीहरुको संख्या झण्डै एकलाख पुग्न लागेको छ । जापान सरकारले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार वैधानिकरुपमा बसोबास गर्ने नेपालीको संख्या ९७ हजार २६ जना रहेका छन् । यीमध्ये सबैभन्दा बढी अन्तर्राष्ट्रिय सेवा क्षेत्रमा १७ हजार ९ सय ९७ रहेका छन् । त्यसै गरी …

भारत विश्वकै तेस्रो ठूलो अर्थतन्त्र हुन सक्ने - Karobar National Economic Daily

नयाँ दिल्लीः आगामी १० वर्षको अवधिमा जापान र जर्मनीलाई उछिन्दै भारत विश्वकै तेस्रो ठूलो अर्थतन्त्र हुन सक्ने एचएसबीसीले जनाएको छ । तर, यसका लागि लगातारको सुधार र सामाजिक क्षेत्रमा बढी…