विपिन देवः प्रजातान्त्रिक मूल्य र मान्यतामा स्थापित भारत अमेरिकाको सम्वन्ध एक नयॉ युगमा अवतरित भएको छ । उत्तार र चढावले भरेको यो सम्वन्ध कूटनीति र सामरिक जिज्ञासुको लागि रोचक पनि रहेको छ । सन् १९५६ मा पाकिस्तान अमेरिकाको एलायन्स हुनु र सत्तरीको दशकमा निक्सन र किशिनजरको नीतिले गर्दा अमेरिका र चीन विच सम्वन्ध र साझेदारी […]