प्रचण्ड चीन भ्रमणमा गएपछि भारतीय दुतावासले सार्वजनिक गर्यो नेपालमा सञ्चालित योजना

प्रधानमन्त्री पुस्पकमल दाहाल अमेरिका र चीन भ्रमणमा निस्किएपछि नेपाल स्थित भारतीय राजदुतावासले नेपालमा सञ्चालित योजनाहरुको सूचि सार्वजनिक गर्दै प्रधानमन्त्री दाहालको भारत भ्रमणपछि नेपालमा भारत–नेपाल विकास साझेदारीले थप गति लिएको दावी गरेको ...

सम्बन्धित सामग्री

प्रधानमन्त्रीको चीन भ्रमण सफल : काँग्रेस, असफल : एमाले, राप्रपा

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्। उनको चीन भ्रमणको सफलताबारे दलहरूले फरक फरक धारणा राखेका छन्।सत्ता गठबन्धन काँग्रेसका नेताहरूले प्रधानमन्त्रीको भ्रमण सफल रहेको बताएका छन्। यसैगरी प्रतिपक्षी दल एमालेका नेताहरूले भने प्रधानमन्त्रीको चीन भ्रमण सफल नभएको बताएका छन्।एमाले सचिव योगेश भट्टराईले प्रधानमन्त्रीले चीनसँग उच्चस्तरीय विश्वासको वातावरण बनाउन नसकेको बताए। बीआरआई परियोजनामा छलफल गर्न नसकेको बताए। उनले ताइवान र तिब्बतको विषयमा

प्रधानमन्त्री ‘प्रचण्ड’ स्वदेश फर्किए - NepaliPatra

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमण सकेर स्वदेश फर्किएका छन । प्रधानमन्त्री प्रचण्ड चीनको छन्तुबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएका हुन् । उनलाई सिचुवान प्रान्तका उप गभर्नर याङ जिङपिङ, नेपालका लागि चिनियाँ राजदूत, बेइजिङ र सिचुवानका विदेश मामिला कार्यालयका उच्चपदस्थ अधिकारीहरूले छन्तु विमानस्थलबाट बिदाइ गरेका थिए । उनी गत भदौ ३० मा संयुक्त […]

प्रचण्ड चिनियाँ राष्ट्रपतिसँग भेट्न असफल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमण सकेर बुधबार काठमाडौं फर्केका छन् । उनी काठमाडौं फर्केलगत्तै राजनीतिक वृत्तमा  उनको भ्रमणको लेखाजोखा सुरु भएको छ । दुई पार्टी ...