नेपाल राष्ट्र बैंकले मोहर डिजिटल प्रालिको अनुमतिपत्र खारेज गरेको छ । भुक्तानी सेवा प्रदायकको रूपमा काम गर्ने गरी २०७६ असोज ३० गते मोहर डिजिटल प्रालिले राष्ट्र बैंकबाट अनुमति पाएको थियो ।
राष्ट्र बैंकका अनुसार कम्पनीले भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ को दफा ३६ को खण्ड (छ) र (ज) बमोजिमको कसुर गरेको देखिएकाले भुक्तानी तथा फर्छ्यौट विनियमावली (प्रथम संशोधन, २०८००, २०७७ को विनियम...
काठमाडौं । नेपाल राष्ट्र बैंकले मोहर डिजिटल प्रा.लिको अनुमतिपत्र खारेज गरेको छ । सोमबार नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले २०७६ मा अनुमतिपत्रप्राप्त मोहर डिजिटल प्रा.लिलाई भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ को दफा ३६ को खण्ड (छ) र (ज) बमोजिमको कसूर गरेकोले अनुमति खारेज गरेको हो । मोहर डिजिटललाई भुक्तानी तथा फर्छ्यौट विनियमावली (प्रथम संशोधन, […]
१६ साउन, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले फोहरबाट मोहर बनाउने अभियानमा ध्यान दिन आवश्यक भएको बताएका छन् । फोहरमैला व्यवस्थापनसम्बन्धी कानूनको अन्तिम मस्यौदा तयारीका लागि आज ललितपुरमा आयोजित छलफल तथा अन्तक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । मन्त्री मोदीले भने, ‘फोहरबाट कसरी मोहर निकल्ने, यसलाई पुनः प्रयोगमा ल्याएर कसरी बहुउपयोगी बनाउने […]
२०७९ को चुनावमार्फत मतदाताले एउटा पक्ष कांग्रेसले र अर्काे पक्षलाई एमालेले नेतृत्व गर्ने गरी दुई दलीय व्यवस्थाको पक्षमा जबर्जस्त मोहर लगाइदिएका छन्।...
काठमाडौं । यही साउन अन्तिम सातादेखि काठमाडौँ उपत्यकाको कुहिने फोहर यहीँ नै व्यवस्थापन सुरु हुने भएको छ ।पछिल्लो समय जटिल बनिरहेको उपत्यकाको फोहर व्यवस्थापनको लागि स्थान पहिचान भएसँगै त्यस्ता फोहर यही नै व्यवस्थापन गर्न लागिएको हो । काठमाडौँ महानगरपालिकाले कुहिने फोहरलाई उपत्यकामा नै व्यवस्थापन गर्न पहिलो चरणमा कीर्तिपुरमा करिब ५० रोपनी जग्गा प्राप्त भएको र […]
The post यसरी बन्दैछ काठमाडाैंकाे फोहरबाट मोहर appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
दशकौंदेखि फोहरमैला व्यवस्थापनको समस्या झेलिरहेको काठमाडौँ महानगरपालिकाले अब फोहर व्यवस्थापनसंगै मोहर आर्जनको नीतिलाई कार्यान्वयनमा ल्याएको छ । अब कुहिने फोहर उपत्यकामा नै व्यवस्थापन गरी मल बनाउने कार्यका लागि स्थान पहिचानको कार्यलाई तीव्रता दिएको छ । सबै किसिमका फोहर बञ्चरेडाँडा पुर्याउँदा पटकपटक समस्या आएकाले प्रभावकारीरुपमा फोहरको दीर्घ समाधानका लागि स्थान पहिचानमा सक्रियता बढाएको कामपाले जनाएको छ …
दिवंगत हिमाल आरोही हुवाँ पाब्लो मोहर खेलकुदमै सर्वत्र सम्भावना देख्ने गर्थे। संसारको कुनै पर्खाल होस् या प्राकृतिक पहाड यी हरेक क्षेत्रमा उनी सम्भावना नै देख्थे। चीलीको स्यान्टीयागोमा उनको घर हिउँ पर्ने पहाडले घेरिएको छ। आफ्नो त्यो रुचिलाई मुर्त रूप दिनका लागि त्यो स्थान नै पर्याप्त थियो। बाल्यकालमै उनकी आमाले उनलाई कम परिचित खेल स्केट बोर्डिङ […]
बढ्दो शहरीकरणसँगै दिसाजन्य फोहोर व्यवस्थापनमा सास्ती भोग्दै आएको वीरेन्द्रनगर नगरपालिकाले त्यहीँ फोहोरबाट मोहर बनाउन थालेको छ। वीरेन्द्रनगर बजारदेखि तीन किलोमिटर टाढाको तारेभीरमा सञ्चालन आएको प्रशोधन केन्द्रमार्फत नगरपालिकाले दिसाजन्य फोहाेरलाई मल बनाएर ब...
महिला वातावरण संरक्षण समिति (वेप्को) नेपालले जैविक फोहोरबाट बायोग्यास बनाउन पहल सुरु गरेको छ । समितिले सबैभन्दा बढी ऊर्जा खपत हुने होटल र रेस्टुरेन्ट क्षेत्रमा अग्र्यानिक फोहोरबाट बायोग्यास बनाउन सकिने भन्दै पहल सुरु गरेको हो ।
यसै सम्बन्धमा सम्बन्धितसँग छलफल र अन्तरक्रियाका लागि वेप्कोले एकदिने कार्यशाला गरेको छ । कार्यशालामा वेप्को नेपालकी अध्यक्ष विष्णु थकालीले होटल र रेस्टुरेन्ट क्षेत्रले यस्तो अभियानलाई अगाडि बढाउनुपर्ने बताइन् । यसले काठमाडौंको ५० प्रतिशतभन्दा बढी फोहोर व्यवस्थापन हुने उनले बताइन् । कार्यक्रममा वेप्कोका कार्यक्रम संयोजक ओमबल मल्लले ठोस फोहोर व्यवस्थापनसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यशालाको उद्घाटन वातावरण मन्त्री ठाकुप्रसाद शर्माले गरेका थिए । उनले जुुनसुकै समयमा यस्ता कार्यक्रमलाई अगाडि बढाउन मन्त्रालयले आवश्यक सहयोग गर्ने बताए । कार्यक्रममा रेस्टुरेन्ट एन्ड बार एसोसिएन नेपालका अध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठले वेप्कोका अभियान उपयुक्त र सकारात्मक भएको बताए । यसका लागि आफूले सक्दो सहयोग गर्न तयार रहेका पनि उनले बताए ।
वेप्को नेपालले युएनडीपी एसजीपी र जीएफको सहयोगमा यस्तो कार्यक्रम गरेको हो । अहिले वेप्को नेपालको केन्द्रीय कार्यालयमा ८ क्युबिक मिटरको बायोग्यास प्लान्ट सफलतापूर्वक सञ्चालन भइरहेको छ । त्यस्तै वेप्को नेपालले बुढानिलकण्ठस्थित बुढानिलकण्ठ स्कुलमा ५० क्युबिक मिटरको बायोग्यास प्लान्ट बनाएको छ । सफलापूर्वक चलेको सो प्लान्ट मर्मतका अभावमा अहिले बन्द रहेको मल्लले बताए ।
वर्ष ५, अंक ४२, २०६७, असार ७–१३