२०७९ को चुनावमार्फत मतदाताले एउटा पक्ष कांग्रेसले र अर्काे पक्षलाई एमालेले नेतृत्व गर्ने गरी दुई दलीय व्यवस्थाको पक्षमा जबर्जस्त मोहर लगाइदिएका छन्।...
‘म मुलुक र जनताप्रति पूर्ण बफादार रही, सत्य निष्ठापूर्ण प्रतिज्ञा गर्छु । ईश्वरको नाममा शपथ लिन्छु कि नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा रहेको नेपालको संविधानप्रति पूर्ण बफादार रहँदै प्रतिनिधिसभाको सदस्य पदको कामकाज …
काठमाडौँ- राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले आफू आशावादी र सकारात्मक रहेको जनाएका छन्। जारी मतदान प्रक्रियामा सहभागी हुन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेका नेकपा एमालेका उम्मेदवार नेम्वाङले निर्वाचन परिणाम सकारात्मक आउनेमा विश्वस्त रहेको जनाएका हुन्। ‘मैले दलका माननीय सदस्य र दलका नेताहरु सबैसँग भेटेको छु, सबैसँग भेट्दा म आशावादी र सकारात्मक छु’ नेम्वाङले सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिए ।
सभामुख अग्नि सापकोटाले नेपाली काँग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको स्वास्थ्य लाभको कामना गरेका छन् । बिहीबार साँझ अस्पताल पुगेर सभामुख सापकोटाले लामो समयदेखि अस्पतालमा उपचाररत गिरिको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ‘प्रतिनिधिसभाका माननीय सदस्य एवं विद्वान समाजवादी चिन्तक प्रदीप गिरीको स्वास्थ्यमा लामो समयदेखि समस्या भएको जानकारी थियो । हिजो साँझ अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे थप जानकारी लिएँ । सघन उपचारमा रहनु भएका माननीय गिरीको शीघ्र स्वास्थ्य लाभको कामना ग
काठमाडौं – सभामुख अग्नि सापकोटाले नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको स्वास्थ्य लाभको कामना गरेका छन् । बिहीबार साँझ अस्पताल पुगेर सभामुख सापकोटाले लामो समयदेखि अस्पतालमा उपचाररत गिरिको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् । ‘प्रतिनिधिसभाका माननीय सदस्य एवं विद्वान समाजवादी चिन्तक प्रदीप गिरीको स्वास्थ्यमा लामो समयदेखि समस्या भएको जानकारी थियो । हिजो […]
काठमाडौँ– अन्तरिम संविधानअनुसारको व्यवस्थापिका संसदको बैठकमा सभामुखको आसनबाट सुवास नेम्वाङ भन्थे– माननीय सदस्य ! किन उठ्नुभएको ? बस्नुस् । आसनबाट उठेका सदस्य नबसेपछि नेम्वाङ सोध्थे– तपाईंको कुरा के हो माननीय सदस्य ? माननीय सदस्य आफ्नो कुरा भन्थे, जवाफ माग्थे । चित्त बुझेन भनेर आसनबाट उठिरहेको अवस्थामा सभामुख नेम्वाङ भन्थे– माननीय सदस्य ! तपाईं यसरी आसनबाट […]
धेरै पटक सुनिएको कथन हो– जोगी हुन राजनीति गरेको होइन । यसमा अनेक अर्थ लगाएर व्याख्या विश्लेषण गर्न सकिएला । यो आलेखको उद्देश्य त्यतातिर होइन । गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत हासिल गरेको साढे एक महिना पूरा भयो, मन्त्रिपरिषद्मा पाँच जना छन् । प्रधानमन्त्री एक्लैसँग सत्र वटा मन्त्रालय छन्, उनको एउटा मन्त्रालयमा […]
काठमाडौं : राष्ट्रिय महिला आयोगले कोभिड-१९ महामारीको समयमा हुने लैङ्गिक हिंसा रोकथाम एवं नियन्त्रण गर्न सरोकारवालाहरुसँग छलफल गरेको छ।बुधबार आयोगकी अध्यक्ष श्री कमला कुमारी पराजुलीले निषेधाज्ञाको समयमा आयोगले महिला माथी हुने हिंसाको रोकथाम तथा नियन्त्रण कसरी प्रभावकारी रुपमा गर्न सक्छ भन्ने विषयमा चिन्ता प्रकट गरिन।मानव अधिकार आयोगका माननीय सदस्य श्री लिलि थापाज्यूले बैठक सही समयमा संचालन गरेको भन्दै इमर्जेन्सी रेस्पन्स टीम परिचालन गर्नु पर्ने बताइन्।आयोगकी सदस्य श्री कृष्ण कुमारी खतिवडाले
काठमाडौं । प्रतिनिधिसभा विघटनपछि नयाँ निर्वाचन की संसद पुर्नस्थापना भन्ने बहस चल्दै गर्दा शुक्रबारबाट संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभा सुचारु भएको छ । शुक्रबारबाट सुरु हिउँदे अधिवेशनमा राष्ट्रिय सभाका ‘माननीय सदस्य’ हरु सहभागी भएका छन । केही बेरअघी सुरु बैठकमा विभाजित दुबै नेकपाका तर्फबाट सदस्य रहेका र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सदस्यहरुले धारणा राख्दै छन ।