फोहोरलाई मोहर बनाउँदै नगरपालिका

बढ्दो शहरीकरणसँगै दिसाजन्य फोहोर व्यवस्थापनमा सास्ती भोग्दै आएको वीरेन्द्रनगर नगरपालिकाले त्यहीँ फोहोरबाट मोहर बनाउन थालेको छ। वीरेन्द्रनगर बजारदेखि तीन किलोमिटर टाढाको तारेभीरमा सञ्चालन आएको प्रशोधन केन्द्रमार्फत नगरपालिकाले दिसाजन्य फोहाेरलाई मल बनाएर ब...

सम्बन्धित सामग्री

फोहोरबाट मोहर बनाउँदै कर्माचार्य दम्पती

यसरी व्यवस्थापनमा समस्या बन्ने गरेको फोहोरबाट मोहर बनाउन सकिन्छ भन्ने उदाहरण दिइरहेका छन् कर्माचार्य दम्पतीले । उनीहरूले प्रयोग भइसकेको फूललाई फोहोरको थुप्रोमा पुग्नु अगाडि नै त्यसलाई पुनः प्रयोग गरेर फूलबत्ती नामक धुप उत्पादन गरिरहेका छन् ।

फोहोरमैला व्यवस्थापन प्रयास प्रभावहीन हुँदा प्रदुषित पानी पिउनुपर्ने बाध्यता

काठमाडौँ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अव्यवस्थित तरिकाले ठाडो खोल्सीमा फोहोरमैला फाल्ने गरेको पाइएको छ। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङस्थित देउले सामुदायिक वनमा लगेर सिधै खोल्सामा फोहोरमैला मिल्काएको पाइएको हो। फोहोरमैला सिधै खोल्सीमा मिल्काउँदा सोभन्दा मुनिका खोला तथा पानीका मुहान प्रदूषित बनाइरहेको देउले सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष सन्तोष घिमिरेले बताए। ‘फोहोरलाई मोहर’ बनाउँदै […]

फोहरलाई मोहर बनाउँदै अजयमान

बुटवलका युवा अजयमान श्रेष्ठ नयाँ–नयाँ काम गर्न रुचि राख्ने उद्यमीमा पर्छन् । त्यहीँ सिलसिलामा ७ वर्षअघि पनि स्वदेश तथा विदेशमा रहेका साथीहरूबाट नयाँ उद्योग खोल्ने राय सुझाव लिए ।चीनमा रहेका उनका साथीहरूले अजयलाई फर्नेस आयल उद्योग खोल्न सुझाए । चाइना गएर पनि त्यहाँ फर्नेस आयलबारे बुझे ।फर्नेस आयल भनेको थोत्रा टायर र ट्यु...

फोहरलाई मोहर बनाउँदै बेँसीसहर नगरपालिका - Naya Patrika

बेँसीसहर बजारमा संकलित फोहरबाट प्रतिदिन ४.४३ किलोवाट विद्युत उत्पादन गर्न सकिने एक अध्ययनमा देखिएको छ । वैकल्पिक ऊर्जा प्रर्बद्धन केन्द्रले बेँसीसहरमा गरेको प्रारम्भिक सर्भेबाट यस्तो देखिएको हो । बेँसीसहरमा नगरपालिका...पूरा पढ्नुहोस् »