भुक्तानी सेवा प्रदायक मोहर डिजिटलको अनुमतिपत्र खारेज

नेपाल राष्ट्र बैंकले मोहर डिजिटल प्रालिको अनुमतिपत्र खारेज गरेको छ । भुक्तानी सेवा प्रदायकको रूपमा काम गर्ने गरी २०७६ असोज ३० गते मोहर डिजिटल प्रालिले राष्ट्र बैंकबाट अनुमति पाएको थियो ।  राष्ट्र बैंकका अनुसार कम्पनीले भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ को दफा ३६ को खण्ड (छ) र (ज) बमोजिमको कसुर गरेको देखिएकाले भुक्तानी तथा फर्छ्यौट विनियमावली (प्रथम संशोधन, २०८००, २०७७ को विनियम...

सम्बन्धित सामग्री

जिएमई–पेको अनुमति खारेज

काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक भुक्तानी सेवा प्रदायक कम्पनीको अनुमतिपत्र खारेज गरेको छ। बैंकको भुक्तानी प्रणाली विभागले मंगलबार एक सूचना जारी गर्दै जीएमई–पे प्राइभेट लिमिटेडको अनुमतिपत्र खारेज गरेको हो।

राष्ट्र बैंकद्वारा जीएमई-पे को अनुमति खारेज

नेपाल राष्ट्र बैंकले एक भुक्तानी सेवा प्रदायक कम्पनीको अनुमतिपत्र खारेज गरेको छ । बैंकको भुक्तानी प्रणाली विभागले मंगलबार एक सूचना जारी गर्दै जीएमई–पे प्राइभेट लिमिटेडको अनुमतिपत्र खारेज गरेको हो ।

जीएमई पेको लाइसेन्स खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक जीएमई पेको अनुमतिपत्र खारेज गरेको छ । जीएमई पे प्रालिलाई २०७७ असोज २२ गते भुक्तानी सेवा प्रदान गर्न अनुमति प्रदान गरिएको थियो । भुक्तानी तथा फच्छर्यौट विनियमावली २०७७ को विनियमको उपविनियम १ को ‘क’ को व्यवस्था बमोजिम उक्त संस्थालाई दिएको अनुमति पत्र खारेज गरिएको राष्ट्र बैंकले जनाएको […]