मोहर डिजिटल प्रालिको अनुमतिपत्र खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले मोहर डिजिटल प्रा.लिको अनुमतिपत्र खारेज गरेको छ । सोमबार नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले २०७६ मा अनुमतिपत्रप्राप्त मोहर डिजिटल प्रा.लिलाई भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ को दफा ३६ को खण्ड (छ) र (ज) बमोजिमको कसूर गरेकोले अनुमति खारेज गरेको हो । मोहर डिजिटललाई भुक्तानी तथा फर्छ्यौट विनियमावली (प्रथम संशोधन, […]

सम्बन्धित सामग्री

भुक्तानी सेवा प्रदायक मोहर डिजिटलको अनुमतिपत्र खारेज

नेपाल राष्ट्र बैंकले मोहर डिजिटल प्रालिको अनुमतिपत्र खारेज गरेको छ । भुक्तानी सेवा प्रदायकको रूपमा काम गर्ने गरी २०७६ असोज ३० गते मोहर डिजिटल प्रालिले राष्ट्र बैंकबाट अनुमति पाएको थियो ।  राष्ट्र बैंकका अनुसार कम्पनीले भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ को दफा ३६ को खण्ड (छ) र (ज) बमोजिमको कसुर गरेको देखिएकाले भुक्तानी तथा फर्छ्यौट विनियमावली (प्रथम संशोधन, २०८००, २०७७ को विनियम...