फोहोर व्यवस्थापनका लागि धनराज गुरुङले सम्झाए संसदमा दर्ता भएको 'फोहोरलाई मोहर बनाउने' प्रस्ताव

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले फोहोर व्यवस्थापनको स्थायी समाधानका लागि फोहोरलाई मोहर बनाउने प्रस्ताव स्मरण गराएका छन्। उपसभापति गु्रुङले २०७० सालमा आफूलगायतले संसदमा दर्ता गराएको पुरानो प्रस्ताव स्मरण गराएका हुन्। ‘काठमाडाै‌को...