यस्तो छ काँग्रेसको सभापतिदेखि सदस्यसम्मको १२१ प्रस्तावित मर्यादाक्रम

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीका विभिन्न तह र निकायका पदाधिकारी र सदस्यको मर्यादाक्रम प्रस्ताव गरेको छ । केन्द्रीय समिति बैठकमा मंगलबार काँग्रेसले पार्टी सभापतिदेखि साधारण सदस्यसम्म काँग्रेसले १२१ मर्यादाक्रम प्रस्ताव गरेको छ । जसको पहिलो स्थानमा सभापति, त्यसपछि क्रमशः पूर्व केन्द्रीय सभापति, प्रधानमन्त्री पूर्वप्रधानमन्त्री, संसदीय दलका नेता, केन्द्रीय पदाधिकारी, संसदीय दलका पूर्व नेता, केन्द्रीय पूर्व […]

सम्बन्धित सामग्री

प्रधानसेनापति र आईजीपीको मर्यादाक्रम घटाउने प्रस्ताव

काठमाडौं,१३ कार्तिक । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले नेपाली सेनाका प्रधानसेनापति र प्रहरी प्रमुखको मर्यादाक्रम घटाउने प्रस्ताव पारित गरेको छ । प्रधानसेनापतिलाई १३औं मर्यादाक्रम र नेपाल प्रहरीका महानिरीक्षकलाई १६औं मर्यादाक्रममा राख्न प्रस्ताव गरेको छ । जयन्तीदेवी राई सभापति रहेको विधायन व्यवस्थापन समितिको बैठकले उक्त प्रतिवेदन पारित गरेको हो । पारित विधेयक अनुसार १३औं नम्बरमा प्रधानसेनापतिसहित […]

विधान संशोधन गरी मर्यादाक्रम र भूमिका बढाउन माग

कांग्रेस महानगर समिति भेलाले विधान संशोधन गरी मर्यादाक्रम र भूमिका बढाउन माग गरेको छ । राजधानीमा शुक्रबार भएको भेलाबाट ६ वटै महानगरले नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।  काठमाडौं महानगर समिति सचिव...

के हो मर्यादाक्रम विवादको वास्तविकता?

काठमाडौँ – स्थापित मर्यादाक्रम भत्काउने प्रयास गरेको भन्दै केही दिनयता सामाजिक सञ्जालदेखि विभिन्न फोरमहरुमा विरोध भइरहेको छ। विशेषगरि प्रधानन्यायाधीशको मर्यादाक्रम तोडमोड गर्न खोजिएको, पूर्वराजालाई मर्यादामा स्थान नदिएको, प्रदेश सांसदलाई ‘माननीय’को दर्ताबाट निकालिएको र नेपाल सरकारका शाखा अधिकृतलाई तल्लो मर्यादाक्रममा राखिएको भन्दै असन्तुष्टि छचल्किएको छ। सरकारले मर्यादालाई तलमाथि गर्न खोजेको आरोप छ। तर, त्यसमा सत्यता छैन। […]

मर्यादाक्रम परिमार्जनप्रति बारको आपत्ति

नेपाल बार एसोसिएसनले सरकारले गरेको मर्यादाक्रम परिमार्जनप्रति आपत्ति जनाएको छ । प्रधानन्यायाधीशलाई मर्यादाक्रममा साबिकभन्दा तल पारिएको भन्दै आफूहरुको ध्यानाकर्षण भएको बारले जनाएको छ ।  ‘..नेपालको मर्यादाक्रमलाई परिमार्जन गरी जनताको आस्था एवम्...

कांग्रेसमा १२१ तहको मर्यादाक्रम प्रस्ताव

नेपाली कांग्रेसले केन्द्रीय सभापतिदेखि साधारण सदस्यसम्मको मर्यादाक्रम प्रस्ताव गरेको छ । पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा मर्यादाक्रम निर्धारणका लागि प्रस्ताव पेश भएको हो ।पार्टी सहमहामन्त्री बद्री पाण्डे नेतृत्वको समितिले मर्यादाक्रम प्रस्ताव गरेको हो । समितिमा जीवन परियार, डिना उपाध्याय सदस्य छन् । प्रस्तावमा मर्यादाक्रमका नीतिगत चार आधार तय गरिएको छ । जसमा पार्टी […]

कांग्रेसको मर्यादाक्रम निर्धारणको प्रस्ताव पेस (मस्यौदासहित)

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको मर्यादाक्रम निर्धारणको प्रस्ताव पेस भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा उक्त प्रस्ताव पेस गरिएको हो। मर्यादाक्रम निर्धारणका लागि विभिन्न चार नीतिगत आधार...

यस्तो छ काँग्रेस नेताहरुको मर्यादाक्रम प्रस्ताव (सूचीसहित)

नेपाली काँग्रेसले विभिन्न तहमा रहेका नेताहरुको मर्यादाक्रमसम्बन्धी प्रस्ताव पेश गरेको छ । काँग्रेस पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा नेताहरुको मर्यादाक्रम निर्धारणका लागि प्रस्ताव पेश भएको हो । प्रस्तावमा मर्यादाक्रमका नीतिगत चार आधार तय गरिएको छ । जसमा पार्टी विधानले व्यवस्थागरेको तहगत संरचनाको आधार, पार्टी विधानले व्यवस्था गरेको पदाधिकारी, सदस्यको मर्यादाक्रम, सरकारद्वारा जारी गरिएको मर्यादाक्रम र वर्तमान तथा भूतपूर्व पदको आधार रहेका छन् । पार्टीको पहिलो वरियतामा क

काँग्रेसको शिक्षा नीति : शिक्षकको मर्यादाक्रम निजामती कर्मचारीको तहभन्दा माथि

विभागले सामुदायिक विद्यालयमा पढाउने शिक्षकको मर्यादाक्रम, सेवा, सुविधा र वृत्ति विकासमा सकारको ध्यान नपुगेको उल्लेख गर्दै शिक्षक तथा प्राध्यापकको मर्यादाक्रम निर्धारण गर्न भनेको हो।...