कांग्रेसको मर्यादाक्रम निर्धारणको प्रस्ताव पेस (मस्यौदासहित)
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको मर्यादाक्रम निर्धारणको प्रस्ताव पेस भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा उक्त प्रस्ताव पेस गरिएको हो। मर्यादाक्रम निर्धारणका लागि विभिन्न चार नीतिगत आधार...
काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुखको मर्यादाक्रम ७ स्थान घटाउने प्रस्ताव संसदीय समितिले पारित गरेको छ । अहिले काठमाडौं महानगर पालिका प्रमुखको मर्यादाक्रम १० औं नम्बरमा रहेकोमा राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिले मर्यादाक्रम सम्बन्धी सोमबार पारित गरेको प्रतिवेदनमा सात स्थान घटुवा गरेर १७ नम्बरमा प्रस्ताव गरेको हो । यस्तै यस अघि काठमाडौं महानगरपालिकाका प्रमुखको मर्यादाक्रम १० […]
काठमाडौं,१३ कार्तिक । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले नेपाली सेनाका प्रधानसेनापति र प्रहरी प्रमुखको मर्यादाक्रम घटाउने प्रस्ताव पारित गरेको छ । प्रधानसेनापतिलाई १३औं मर्यादाक्रम र नेपाल प्रहरीका महानिरीक्षकलाई १६औं मर्यादाक्रममा राख्न प्रस्ताव गरेको छ । जयन्तीदेवी राई सभापति रहेको विधायन व्यवस्थापन समितिको बैठकले उक्त प्रतिवेदन पारित गरेको हो । पारित विधेयक अनुसार १३औं नम्बरमा प्रधानसेनापतिसहित […]
काठमाडौं : राष्ट्रिय सभामा गैरसरकारी विधेयकका रूपमा राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ ले प्रवेश पाएको छ। गत १४ गते बसेको बैठकबाट विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सामान्य छलफलपछि पारित भएको छ।विधेयकमा छलफल थाल्नुअघि अब राष्ट्रिय सभा सदस्यले संशोधन प्रस्ताव दर्ता गर्न सक्नेछन्। राष्ट्रिय सभाका आठ सदस्यले पेस गरेको विधेयकमा मर्यादाक्रममा गरिएको व्यवस्थाको संसद बाहिर पनि आलोचना भइरहेको छ। कार्यकारी पदमा रहँदा होस् या भूतपूर्व भइसकेपछि होस् मर्यादा बढा
काठमाडौँ । मर्यादाक्रम मिलाउने नाममा सरकारले बजेटमा घोषणा गरेभन्दा बढी तलबमानको प्रस्ताव गरेको छ । अर्थ मन्त्रालयले अन्तिम निर्णयका लागि मन्त्रिपरिषद्मा पठाएको प्रस्तावित तलबमानअनुसार अधिकृतदेखि सचिवसम्मको तलब २४ प्रतिशतसम्मले बढेको पाइएको हो। जब कि गत जेठ १५ मा सार्वजनिक गरिएको चालू आर्थिक वर्ष २०७९÷८० को बजेटमा साउन १ गतेदेखि लागू हुने गरी सबै सरकारी कर्मचारीको […]
नेपाली कांग्रेसले केन्द्रीय सभापतिदेखि साधारण सदस्यसम्मको मर्यादाक्रम प्रस्ताव गरेको छ । पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा मर्यादाक्रम निर्धारणका लागि प्रस्ताव पेश भएको हो ।पार्टी सहमहामन्त्री बद्री पाण्डे नेतृत्वको समितिले मर्यादाक्रम प्रस्ताव गरेको हो । समितिमा जीवन परियार, डिना उपाध्याय सदस्य छन् । प्रस्तावमा मर्यादाक्रमका नीतिगत चार आधार तय गरिएको छ । जसमा पार्टी […]
नेपाली काँग्रेसका युवा नेता क्षितिज भण्डारीले सोमबारदेखि जारी पार्टीको केन्द्रीय समिति बैठकमा पेस भएको मर्यादाक्रम निर्धारण सम्बन्धि प्रस्ताव संशोधन माग गरेका छन् । मंगलबारको बैठकमा सहमहामन्त्री तथा मर्यादाक्रम निर्धारण समितिका संयोजक बद्री पाण्डेले राखेको प्रस्ताव संशोधन गरिनुपर्ने उनको भनाइ छ ।भण्डारीले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवालाई पत्र लेख्दै मानमर्दन हुने यस्तो अपरिपक्व र पूर्वाग्रही मर्यादाक्रम संशोधन गर्न आग्रह गरे । पार्टीले बिना छलफल तयार पारेको भन्दै निकटतम प्रतिद्वन्द्वी
काठमाडौँ । नेपाली काँग्रेसले पार्टीका विभिन्न तह र निकायका पदाधिकारी र सदस्यको मर्यादाक्रम प्रस्ताव गरेको छ । केन्द्रीय समिति बैठकमा मंगलबार काँग्रेसले पार्टी सभापतिदेखि साधारण सदस्यसम्म काँग्रेसले १२१ मर्यादाक्रम प्रस्ताव गरेको छ । जसको पहिलो स्थानमा सभापति, त्यसपछि क्रमशः पूर्व केन्द्रीय सभापति, प्रधानमन्त्री पूर्वप्रधानमन्त्री, संसदीय दलका नेता, केन्द्रीय पदाधिकारी, संसदीय दलका पूर्व नेता, केन्द्रीय पूर्व […]
काठमाडौं, २८ असार । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा नेताहरुको मर्यादाक्रम सम्बन्धि प्रस्ताव पेश भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा नेताहरुको मर्यादाक्रम निर्धारणको लाग प्रस्ताव पेश भएको हो । पार्टी विधानले व्यवस्था गरेको तहगत संरचनाको आधार, पदाधिकारी, सदस्यको मर्यादाक्रम,सरकारले जारी गरेको मर्यादाक्रम र वर्तमान तथा भुतपुर्व पदको आधारमा मर्यादाक्रमको […]
नेपाली काँग्रेसले विभिन्न तहमा रहेका नेताहरुको मर्यादाक्रमसम्बन्धी प्रस्ताव पेश गरेको छ । काँग्रेस पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा नेताहरुको मर्यादाक्रम निर्धारणका लागि प्रस्ताव पेश भएको हो । प्रस्तावमा मर्यादाक्रमका नीतिगत चार आधार तय गरिएको छ । जसमा पार्टी विधानले व्यवस्थागरेको तहगत संरचनाको आधार, पार्टी विधानले व्यवस्था गरेको पदाधिकारी, सदस्यको मर्यादाक्रम, सरकारद्वारा जारी गरिएको मर्यादाक्रम र वर्तमान तथा भूतपूर्व पदको आधार रहेका छन् । पार्टीको पहिलो वरियतामा क
काठमाडौं : नेकपा एमालेमा निवर्तमान अध्यक्षको मर्यादाक्रम निर्वाचित अध्यक्षपछि रहने प्रस्ताव पेश भएको छ। ललितपुरको गोदावरीमा शुक्रबारदेखि जारी विधान महाधिवेशनमा विधान संशोधन मस्यौदा कार्यदलका संयोजक विष्णु पौडेलले यस्तो प्रस्ताव पेश गरेका हु्न्। ‘केन्द्रीय कमिटी दुई महाधिवेशनबीचको अवधिमा पार्टीको सर्वोच्च संस्था हुनेछ। यो कमिटी राष्ट्रिय महाधिवेशन, विधान महाधिवेशन तथा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्प्रति उत्तरदायी हुनेछ‚’ प्रस्तावमा उल्लेख छ, ‘राष्ट्रिय