काठमाडौं,१३ कार्तिक । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले नेपाली सेनाका प्रधानसेनापति र प्रहरी प्रमुखको मर्यादाक्रम घटाउने प्रस्ताव पारित गरेको छ । प्रधानसेनापतिलाई १३औं मर्यादाक्रम र नेपाल प्रहरीका महानिरीक्षकलाई १६औं मर्यादाक्रममा राख्न प्रस्ताव गरेको छ । जयन्तीदेवी राई सभापति रहेको विधायन व्यवस्थापन समितिको बैठकले उक्त प्रतिवेदन पारित गरेको हो । पारित विधेयक अनुसार १३औं नम्बरमा प्रधानसेनापतिसहित […]