काठमाडौं: नेपाली कांग्रेसले १२१ तहको मर्यादाक्रमको मस्यौदा केन्द्रीय समितिमा प्रस्तुत गरेको छ। मंगलबारको केन्द्रीय समितिमा सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले मर्यादाक्रम निर्धारण सम्बन्धि मस्यौदा छलफलका लागि प्रस्तुत गरेका हुन्।
पार्टी विधानले व्यवस्था गरेको तहगत संरचनाको आधारमा गरिएको भनिएको प्रस्तावित मस्यौदामा सबैभन्दा पहिलो केन्द्रीय सभापति र त्यसपछिको मर्यादाक्रम पूर्वसभापतिलाई दिइएको छ। त्यसपछि क्रमश:…