कांग्रेसमा १२१ तहको मर्यादाक्रम प्रस्ताव

नेपाली कांग्रेसले केन्द्रीय सभापतिदेखि साधारण सदस्यसम्मको मर्यादाक्रम प्रस्ताव गरेको छ । पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा मर्यादाक्रम निर्धारणका लागि प्रस्ताव पेश भएको हो ।पार्टी सहमहामन्त्री बद्री पाण्डे नेतृत्वको समितिले मर्यादाक्रम प्रस्ताव गरेको हो । समितिमा जीवन परियार, डिना उपाध्याय सदस्य छन् । प्रस्तावमा मर्यादाक्रमका नीतिगत चार आधार तय गरिएको छ । जसमा पार्टी […]

सम्बन्धित सामग्री

कांग्रेसमा मर्यादाक्रमको प्रस्ताव पेश, पहिलोमा केन्द्रीय सभापति

काठमाडौँ। प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा नेताहरुको मर्यादाक्रम सम्बन्धि प्रस्ताव पेश भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा नेताहरुको मर्यादाक्रम निर्धारणको लाग प्रस्ताव पेश भएको हो।

कांग्रेसमा मर्यादाक्रमको प्रस्ताव पेश, पहिलोमा केन्द्रीय सभापति र अन्तिममा सदस्य

काठमाडौं, २८ असार । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा नेताहरुको मर्यादाक्रम सम्बन्धि प्रस्ताव पेश भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा नेताहरुको मर्यादाक्रम निर्धारणको लाग प्रस्ताव पेश भएको हो । पार्टी विधानले व्यवस्था गरेको तहगत संरचनाको आधार, पदाधिकारी, सदस्यको मर्यादाक्रम,सरकारले जारी गरेको मर्यादाक्रम र वर्तमान तथा भुतपुर्व पदको आधारमा मर्यादाक्रमको […]

कांग्रेसको मर्यादाक्रम निर्धारणको प्रस्ताव पेस (मस्यौदासहित)

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको मर्यादाक्रम निर्धारणको प्रस्ताव पेस भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा उक्त प्रस्ताव पेस गरिएको हो। मर्यादाक्रम निर्धारणका लागि विभिन्न चार नीतिगत आधार...

कांग्रेसमा नेताहरूको मर्यादाक्रम प्रस्ताव : को अघि को पछि ? (सूचीसहित)

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसमा नेताहरूको मर्यादाक्रम प्रस्ताव गरिएको छ । सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा मयार्दाक्रम निर्धारणका लागि मस्यौदा प्रतिवेदन प्रस्तुत गरिएको हो । उक्त प्रतिवेदनमाथि छलफल भएर केन्द्रीय समितिले पारित गर्ने नेताहरूले बताएका छन् । प्रस्तावित मस्यौदाअनुसार पार्टीका केन्द्रीय सभापति पहिलो नम्बरमा रहनेछन् । पार्टी सदस्यको मर्यादाक्रम अन्तिम अर्थात्...