रुस र युक्रेनबीचको युद्धको ७ महिना पूरा भएको छ । यस क्रममा दुवैले ज्यान र सम्पत्तिको क्षति बेहोरेका छन् । सुरुमा जहाँ रुस युक्रेनमा भारी देखिन्थ्यो, अहिले युक्रेन युद्धमा फर्किएको देखिन्छ । यसैबीच अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा रुसको सेनाको विश्लेषण पनि भइरहेका छन् । यो युद्ध यति लामो समयसम्म चल्ने सम्भावना पहिल्यै अनुमान गरिएको थिएन । तर […]
एजेन्सी । रुसले युक्रेनविरुद्ध सुरु गरेको युद्धको आज ६ महिना पूरा भएको छ । यो युद्धमा युक्रेन र रुसले मात्रै नभई सारा विश्वले पनि धेरै क्षति बेहोरेको छ । युक्रेन हालसम्म पनि युद्धमा टिकिरहेको छ भने रुसी सेनाले भारी नोक्सानी बेहोरिरहेका छन् । बाँकी विश्व खाद्यान्न अभाव, बढ्दो मुद्रास्फीति, आणविक युद्धको खतरा र यस युद्धबाट उत्पन्न अन्य चुनौतिहरूसँग जुधिरहेको छ। यो युद्ध छिट्टै अन्त्य हुने कुनै संकेत छैन ।
एजेन्सी । रुस–युक्रेन युद्ध भएको पाँच महिना पूरा भएको छ । रुसी सेनाले युक्रेनका धेरै सहर कब्जा गरेको छ । यसैबीच, युरोपेली संघकी प्रमुख उर्सुला भोन डर लेयनले आगामी दिनमा रुसले युरोपको ग्यास आपूर्ति रोक्न सक्ने चेतावनी दिएकी छन्।
काठमाडौं । रुस र युक्रेनबीच युद्ध सुरु भएको आज (शुक्रबार) चार महिना पूरा भएको छ । गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि पहिलो सैनिक हमला गरेको थियो । यसबीचमा दुवैतर्फ गरी हजारौं सैनिक मारिएका छन् भने घाइतेहरुको संख्या त्यो भन्दा कैयौ गुणा बढी छ । युक्रेनको राजधानी किभसहि लगभग सबै शहरहरु खण्डहरमा परिणत भएका छन् […]
काठमाडौं । रुसले युक्रेनमाथि हमला सुरु गरेको तीन महिना पूरा भई चार महिनामा प्रवेश गरेकाे छ । युद्ध लम्बिँदा युक्रेनप्रति पश्चिमा मुलुकहरुको चासो घट्न सक्ने भन्दै युक्रेनी अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् । युद्ध सुरु भएदेखि नै अमेरिका र युरोपेली देशहरुले युक्रेनलाई विभिन्न सहयोग गर्दै आएका छन् । युरोपेली देशहरुले युक्रेनका युद्ध प्रभावित नागरिकहरुलाई शरण […]
काठमाडौं । रुस र युक्रेनबीच युद्ध भएकाे मंगलबार ३ महिना पूरा भईसकेकाे छ । तर युद्ध राेकिने संकेत भने देखिएकाे छैन् । झनै युक्रेनको स्थिति दिनप्रतिदिन नाजुक बन्दै गएको छ । पछिल्लो समय रुसी सेनाले गरेको आक्रमणमा १४ जना सर्वसाधारण मारिएका छन् । युक्रेनको डोनेत्क्स र लुहान्स्क शहरमा गरिएको आक्रमणमा १४ जना मारिएका छन् भने […]
काठमाडौं । रुसले छिमेकी देश युक्रेनमाथि सैन्य आक्रमण सुरू गरेको एक महिना पूरा भएको छ । गत फेब्रुअरी २४ तारिखमा रुसी सेना युक्रेनी सिमानाभित्र छिरेर आक्रमण सुरू गरेका थिए । रुसको तुलनामा निकै कमजोर ठानिएको युक्रेनमाथिको आक्रमण एक महिना बित्दा रुसका लागि महंगो पर्ने देखिएको छ । युद्ध अन्त्य हुने कुनै संकेत देखिनुको सट्टा पश्चिमा […]