रुसले युक्रेनमा हमला गरेको एक महिना पूरा, युद्ध अझै लम्बिने संकेत

काठमाडौं । रुसले छिमेकी देश युक्रेनमाथि सैन्य आक्रमण सुरू गरेको एक महिना पूरा भएको छ । गत फेब्रुअरी २४ तारिखमा रुसी सेना युक्रेनी सिमानाभित्र छिरेर आक्रमण सुरू गरेका थिए । रुसको तुलनामा निकै कमजोर ठानिएको युक्रेनमाथिको आक्रमण एक महिना बित्दा रुसका लागि महंगो पर्ने देखिएको छ । युद्ध अन्त्य हुने कुनै संकेत देखिनुको सट्टा पश्चिमा […]