युक्रेनको स्थिति दिनप्रतिदिन नाजुक बन्दै

काठमाडौं । रुस र युक्रेनबीच युद्ध भएकाे मंगलबार ३ महिना पूरा भईसकेकाे छ । तर युद्ध राेकिने संकेत भने देखिएकाे छैन् । झनै युक्रेनको स्थिति दिनप्रतिदिन नाजुक बन्दै गएको छ । पछिल्लो समय रुसी सेनाले गरेको आक्रमणमा १४ जना सर्वसाधारण मारिएका छन् । युक्रेनको डोनेत्क्स र लुहान्स्क शहरमा गरिएको आक्रमणमा १४ जना मारिएका छन् भने […]

सम्बन्धित सामग्री

रवि लामिछानेको चालकको अपरेसन सकियो, स्थिति नाजुक

चितवन प्रहरी प्रमुख रामेश्वर कार्कीका अनुसार चालक दिलबहादुर थापाको अपरेसन सकिए पनि भेन्टिलेटरमा राखिएको छ । उनको स्थिति नाजुक रहेको कार्कीले जानकारी दिए ।

बेलायतकी महारानी एलिजावेथ द्वितीयाको स्वास्थ्य नाजुक

बेलायती महारानी एलिजावेथ द्वितीयाको स्वास्थ्य स्थिति नाजुक बन्दै गएपछि शाही परिवारका सात जना चढेको बिमान स्कटल्यान्डको एबरडिन विमानस्थलमा अवतरण गरेको छ। जहाजमा राजकुमार विलियम,  राजकुमार ह्यारी र मेगन, राजुकमार एडवार्ड र सोफी तथा राजकुमार एन्ड्यु रहेको बिबिसीले लेखेको छ। उक्त विमानस्थलबाट बारमोरल क्यासल आधा घन्टाको दूरीमा छ। बेलायती महारानी एलिजावेथ द्वितीयाको स्वास्थ्यस्थिति कमजोर बन्दै गएपछि […]

कंग्रेस नेता गिरिको अवस्था अत्यन्त नाजुक

काठमाडौँ – कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्यमा थप गिरावट आउँदा उनको अवस्था अत्यन्त नाजुक बनेको छ। उनी उपचारार्थ भर्ना गरिएको मेडिसिटी स्रोतका अनुसार रक्तचाप र अक्सिजनको स्तर कायम राख्न प्रयोग भइरहेका उपायको प्रभाव घट्दो छ। त्यसको प्रत्यक्ष असर उनको स्वास्थ्यस्थितिमा देखिएको छ । ‘उहाँको स्वास्थ्य स्थिति अत्यन्त चिन्ताजनक छ,’ अस्पताल स्रोतले भन्यो।

राजु श्रीवास्तवको स्वास्थ्य अवस्था पुनः गम्भीर

हास्यकलाकार राजु श्रीवास्तवको स्थिति एकपटक पुनः नाजुक भएको छ । बुधबार अबेर रातीदेखि उनलाई पटक–पटक हृदयघात भइरहेको छ । डाक्टरले उनको टाउकाको सिटी स्क्यान गराउँदा दिमागको एउटा हिस्सा सुन्निएको भेटे । उनका दाइ सिपी श्रीवास्तवले भने, ‘दिमाग सुन्निएका कारण पानी पाइएको छ । डाक्टरले स्थिति चिन्ताजनक बताएका छन् ।’ परिवारका सदस्य र थुप्रै आफन्त दिल्लीको एम्स अस्पताल पुगेका छन् ।१० अगस्ट २०२२ मा राजु श्रीवास्तवलाई हृदयघात भएको थियो । त्यसपछि दिल्ली एम्समा भर्ना गरिएको थियो । उनलाई भेन्टि

अर्थतन्त्र श्रीलंकाको जस्तो नाजुक नभए पनि भोलि समस्या आउनसक्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो नाजुक नभए पनि भोलि समस्या आउनसक्नेतर्फ सचेत गराउनुभएको छ । बिहिबार रिपोर्टर्स् क्लब नेपालको २४औँ वार्षिकोत्सव समारोहमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डले आर्थिक अवस्थामा नेपालको स्थिति श्रीलंकाको जस्तो डरलाग्दो स्थिति नभए पनि भोलि अप्ठ्यारो स्थिति आउनसक्ने भएकाले अहिले नै समाधानको लागि …

सङ्कटोन्मुख वित्तीय स्थिति, कुन सूचकको के छ अवस्था ?

पछिल्लो समयको मुलुकको आर्थिक स्थिति निकै नाजुक अवस्थाबाट गुज्रिरहेको छ । मुलुकको वित्तीय स्थिति, चालु आर्थिक वर्ष २०७८/७९ को पाँच महिनासम्म आइपुग्दा आर्थिक अवस्थाका विभिन्न सूचकहरुले यस्तो देखाएको हो । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको चालु आर्थिक वर्षको पाँच महिनाको आर्थिक प्रतिवेदनले मुलुकको आयातदर तीब्रतर रुपमा वृद्धि भइरहेको देखाएको छ भने उता विदेशी मुद्रा विप्रेषण (रेमिट्यान्स) आयातदर सोही परिणाममा निरन्तर घटिरहेको छ । फलतः जसको प्रभाव पछिल्लो समय मुलुकको शोधनान्तर स्थिति, चालु खाता

मेला हेरेर फर्किदा बलात्कृत बालिकाकाे स्वास्थ्य स्थिति नाजुक

सुर्खेत । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा एक बालिका बलात्कृत भएकी छन् । जाजरकोटको नलगाड नगरपालिका-१ की अन्दाजी १४ वर्षीया बालिका रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१४ को बाँकेज्युलामा बलात्कृत भएकी हुन् ।  बलात्कृत बालिकाको अवस्था गम्भीर भएकाले उपचारका नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । बुधबार घरबाट मेला हेर्न बाँकेज्युलामा आएकी बालिका बुधबार राति ८ बजेतिर अचेत अवस्थामा फेला […] The post मेला हेरेर फर्किदा बलात्कृत बालिकाकाे स्वास्थ्य स्थिति नाजुक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कोरोना महामारीको भयावह स्थिति दर्साउने केही तस्बिर

भारतमा कोरोना संक्रमणको मामिलामा पछिल्ला केही दिनमा अभूतपूर्व तीब्रता आएको छ ।भारतभरी अस्पताल अक्सिजन र बेडको कमीका कारण बिरामीलाई फिर्ता पठाइरहेका छन् ।अक्सिजनको सुविधा भएको एम्बुलेन्स सर्भिस प्रदान गराउन समस्या आउन थाल्यो ।र यदि कुनै परिवारले बिरामीका लागि अस्पतालमा बेड पाइहाले पनि उनलाई अस्पतालसम्म लैजान चुनौती छ ।दिल्लीमा स्थिति नाजुक मोडमा आएको छ जहाँ अस्पतालमा अक्सिजनको कमीका कारण मानिसहरुको ज्यान जान थालेको छ ।स्वास्थ्यकर्मी निकै दबाबको स्थितिमा काम गरिरहेका छन् ।यस्तै स्थिति समसान घाट र

आंशिक प्राध्यापक गजुरेलको स्वास्थ्य स्थिति नाजुक बन्दै

आंशिक प्राध्यापकहरूलाई बिना सर्त तत्काल करार गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालयको मुल गेटमा आमरण अनसन बस्दै आएका नेपाल आंशिक प्राध्यापक संघका अध्यक्ष डा. महेशकुमार गजुरेलको स्वास्थ्य स्थिति नाजुक बन्दै गएको छ। आमरण अनसन बसेको बिहिबार नौ दिन पुग्दा डा. गजुरेलको स्वास्थ्य स्थिति नाजुक बन्दै गएको हो । उनले आंशिक प्राध्यापकहरूको माग सम्बोधन गराउन सरकारलाई बाध्य…