९० लाख भन्दा बढी युक्रेनीहरू घरबारविहीन !

एजेन्सी । रुस–युक्रेन युद्ध भएको पाँच महिना पूरा भएको छ । रुसी सेनाले युक्रेनका धेरै सहर कब्जा गरेको छ । यसैबीच, युरोपेली संघकी प्रमुख उर्सुला भोन डर लेयनले आगामी दिनमा रुसले युरोपको ग्यास आपूर्ति रोक्न सक्ने चेतावनी दिएकी छन्।

सम्बन्धित सामग्री

अमेरिकामा झण्डै ७ लाख मानिस घरबारविहीन

एजेन्सी,२ पुस। संयुक्त राज्य अमेरिकामा डिसेम्बरसम्ममा ६ लाख ५३ हजार १००भन्दा बढी मानिस घरबारविहीन भएका छन्। यो संख्या अघिल्लो वर्षको तुलनामा ७० हजार ६५० अर्थात् १२ प्रतिशत बढी हो क्यालिफोर्नियामा सबैभन्दा धेरै एक लाख ८१,३९९, न्युयोर्कमा १,०३,२००, फ्लोरिडामा ३०, ७५६, वासिङ्टनमा २८,०३६, टेक्सासमा २७,३७७ र ओरेगनमा २०,१४२ जना घरबारविहीन छन्।

तुर्कियेमा बाढी : १४ को मृत्यु, हजारौं घरबारविहीन

अंकारा : तुर्कियेका दुई प्रान्तमा भीषण वर्षापछि आएको बाढीका कारण १४ जनाको मृत्यु भएको छ भने हजारौं व्यक्ति घरबारविहीन भएका छन्।गृहमन्त्री सुलेमान सोयलुले उद्धार टोलीले तीन ठाउँमा बेपत्ता भएका पाँचजनाको खोजी गरिरहेको जानकारी दिए। सोयलुले दक्षिणपूर्वी प्रान्त सानलिउरफामा बाढीका कारण १२ जनाको मृत्यु भएको र छिमेकी अदियामन प्रान्तमा दुईजनाको मृत्यु भएको बताए।स्थानीय टेलिभिजनले अदियामनमा भूकम्पबाट बचेका परिवारले आश्रय लिएका शिविरमा बाढी आउँदा पीडितहरू डुबेको बताएका छन्। छिमेकी सानलिउरफा प्रान्तका गभर्

कर्णालीमा बाढी-पहिरोबाट साढे १० हजार नागरिक घरबारविहीन

कर्णाली प्रदेशमा बाढी-पहिराका कारण १० हजार सात सय १४ जना घरबारविहीन भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार सबैभन्दा धेरै मुगुमा पाँच हजार दुई सय ८२ जना घरबारविहीन भएका छन् । कालीकोटमा एक हजार सात सय ६३, जुम्लामा एक हजार सात सय २५, सल्यानमा छ सय ३९, सुर्खेतमा पाँच सय ६६, हुम्लामा चार …

अफगानिस्तानमा झण्डै ५ लाख विस्थापित घरबारविहीन हुने जोखिममा

काठमाडौँ– नर्वेको शरणार्थीसम्बन्धी संस्थाले अफगानिस्तानमा आन्तरिक रुपमा विस्थापित भएकामध्ये झण्डै ५ लाख मानिसहरु घरबारविहीन हुने जोखिममा रहेको जनाएको छ । नर्वेजियन शरणार्थी परिषद् एनआरसीका अनुसार अफगानिस्तानमा शासन चलाइरहेको तालिबान सरकारका नीतिका कारण लाखौँ विस्थापितहरु घरबारविहीन हुने अवस्थामा पुगेका हुन् । तालिबानले विस्थापितहरुलाई आफ्नै ठाउँमा फर्किन दबाब दिइरहेको उक्त संस्थाको भनाइ छ । दशकौँको युद्ध, खडेरी, […]

पाँचलाख अफगान नागरिक घरबारविहीन हुने जोखिममा

आन्तरिक रूपमा विस्थापित भएकाहरूलाई उनीहरूको मूलघरमा नै पठाउने सरकारको बढ्दो दबाबका कारण करिब पाँचलख अफगान परिवार चाँडै घरबारविहीन हुने जोखिम बढेको छ। नर्वेजियाली शरणार्थी परिषद्का देशीय निर्देशक नील टर्नरका अनुसार करिब चार हजार सर्वसाधारणलाई काबुल र आसपासका घरहरूबाट बाहिर निकालिएको छ।सरकारी दबाब जारी रहेमा दशौँ हजार मानिस आवासविहीन हुनेछन् र त्यस्तो अवस्थामा सहायता संस्थाहरूले पनि विस्थापितहरूलाई सहयोग गर्न नसक्ने परिस्थिति उत्पन्न हुनेछ। अफगानहरू दशकौँको युद्ध, खडेरी, राजनीतिक उथलपुथल र आर्थिक

५ लाख अफगान नागरिक घरबारविहीन हुने जोखिममा

आन्तरिक रूपमा विस्थापित भएकाहरूलाई उनीहरूको मूलघरमा नै पठाउने सरकारको बढ्दो दबाबका कारण करिब पाँचलख अफगान परिवार चाँडै घरबारविहीन हुने जोखिम बढेको छ । नर्वेजियाली शरणार्थी परिषद्का देशीय निर्देशक नील टर्नरका अनुसार करिब चार हजार सर्वसाधारणलाई काबुल र आसपासका घरहरूबाट बाहिर निकालिएको छ । सरकारी दबाब जारी रहेमा  दशौँ हजार मानिस आवासविहीन हुनेछन् र त्यस्तो अवस्थामा सहायता संस्थाहरूले पनि विस्थापितहरूलाई सहयोग गर्न नसक्ने परिस्थिति उत्पन्न हुनेछ । अफगानहरू दशकौँको युद्ध, खडेरी, राजनीत

दक्षिण अफ्रिकामा बाढीपहिरो : कम्तीमा ४ सय जनाको मृत्यु, हजाराैँ घरबारविहीन

दक्षिण अफ्रिकामा बाढी र पहिरोमा ४ सय जनाको ज्यान गएको र दशौँ हजार घरबारविहीन भएका छन् ।

विपन्न र घरबारविहीन परिवारलाई नमूना घर

रूपन्देहीको सैनामैना नगरपालिकामा विपन्न तथा घरबारविहीन परिवारलाई नमूना घर हस्तान्तरण गरिएको छ । वर्षौंदेखि सैनामैनामा बसोबास गर्दै आएका तर घरबारविहीन रहेका अत्यन्त विपन्न परिवारलाई छनोट गरी बिहीबार नगरपालिकाले नमूना बस्ती हस्तान्तरण गरेको हो । सैनामैना नगरपालिकाले चक्रपथ निर्माण गर्दा विस्थापित हुनसक्ने परिवारका लागि भन्दै वडा नं ११ कञ्चन खोलाको किनारमा नमूना बस्ती निर्माण गरेको थियो ।तराई–मधेस समृद्धि कार्यक्रमको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा निर्माण गरिएका नमूना घरम

विश्वमा ९६ जनामा एक घरबारविहीन

संसारमा प्रत्येक ९६ जनामा एक व्यक्ति घरबारविहीन रहेको एक तथ्यांकले देखाएको छ। यसको मुख्य कारण युद्ध, दमन रहेको बताइएको छ। सिरियामा मात्र ११ करोड मानिस घरबारविहीन भएको संयुक्त राष्ट्र शरणार्थी एजेन्सीले जनाएको छ।एजेन्सीका कमिश्नर फिलिपो ग्रान्डीका अनुसार जुन जनसंख्याको ४५ प्रतिशत हुन्छ। एक करोड जनतासँग आफ्नो मुलुक नै नरहेको उनले बताएका छन्।कोरोनाको महामारीले २०१९ को तुलनामा २०२० मा ३० लाख बढि विस्थापित भएका छन्।  शरणार्थी दिवसको दिन यो प्रतिवेदन सार्वजनिक गरिएको हो।  २०१९ सम्ममा ७.८ करो