रुस र युक्रेनबीचको युद्धको ७ महिना पूरा भएको छ । यस क्रममा दुवैले ज्यान र सम्पत्तिको क्षति बेहोरेका छन् । सुरुमा जहाँ रुस युक्रेनमा भारी देखिन्थ्यो, अहिले युक्रेन युद्धमा फर्किएको देखिन्छ । यसैबीच अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा रुसको सेनाको विश्लेषण पनि भइरहेका छन् । यो युद्ध यति लामो समयसम्म चल्ने सम्भावना पहिल्यै अनुमान गरिएको थिएन । तर […]