रुस युक्रेन युद्धको सात महिना पूरा भएको छ । सात महिनासम्म रुसका जनता राष्ट्रपतिको हरेक निर्णयमा उनको साथमा थिए तर अहिले भ्लादिमिर पुटिनको एउटा निर्णयले हलचल मच्चाएको छ । केही दिन अघि, पुटिनले युक्रेनविरुद्ध ३ लाख आरक्षित सेनाको आंशिक तैनाथीको घोषणा गरेका थिए। त्यसयता ठूलो संख्यामा रुसी नागरिकहरू देश छोडेर भागिरहेका छन्। जनताले देशको सिमाना […]