रसियाले युक्रेनमाथि आक्रमण गरेको एक महिना पुगेको छ। पूर्वी युक्रेनको दुई विद्रोही क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएसँगै रसियाले युक्रेनमाथि आक्रमण गरेको थियो। युद्ध सुरु भएसँगै लाखौं युक्रेनी नागरिक पलायन भएका छन्। यस्तै, दुवै तर्फबाट हजारौंको मृत्यु भएको दाबी गरिएको छ।
युद्ध भएको एक महिना पूरा हुँदा युक्रनी राष्ट्रपति भोलोदिमिर जेलेनस्कीले…