अख्तियारलाई कामू प्रधानन्यायाधीश कार्कीको पत्र – ‘१५ दिनभित्र उचित परिणाम दिनू’

१२ साउन, काठमाडौं । सर्वोच्च अदालतले आफ्नो भवन निर्माणसम्बन्धी अनियमिततामा ‘१५ दिनभित्र उचित परिणाम दिनु’ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्र पठाएको छ । पत्रमा त्यससम्बन्धी अनुसन्धानमा आवश्यक सबै सहयोग गर्न कामू प्रधानन्यायाधीश तयार रहेको उल्लेख छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग उच्च स्रोतले अनलाइनखबरलाई उपलब्ध गराएको पत्रमा ‘१५ दिनभित्र उचित परिणामको अपेक्षा सहित आदेशअनुसार […]

सम्बन्धित सामग्री

पुराना मुद्दा फर्छ्यौटमा प्राथमिकता दिन्छु : कामू प्रधानन्यायाधीश श्रेष्ठ

२१ साउन, काठमाडौं । कामू प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पुराना मुद्दा फर्छ्यौटलाई प्राथमिकता दिने बताएका छन् । आइतबारदेखि कामू प्रधानन्यायाधीश बनेका उनले पुराना मुद्दा फर्छ्यौट र छिटोछरितो न्याय सम्पादनवारे सर्वोच्च अदालतका न्यायाधीशहरुसँग छलफल गरेका हुन् । उनले न्यायालयको सेवा थप प्रभावकारी बनाउन पनि कर्मचारीहरुलाई निर्देशन दिएका थिए । न्यायाधीशहरु र कर्मचारीको मनोवल बढाउन आफू प्रयत्नशील रहेको […]

१५ दिनभित्र स्वचालित प्रणालीबाट पेशी व्यवस्थापन गर्न सर्वोच्चलाई बारको आग्रह

१४ चैत, काठमाडौं । नेपाल बार एसोसिएशनले १५ दिनभित्र स्वचालित प्रणालीबाट पेशी व्यवस्थापन गर्न सर्वोच्च अदालतको ध्यानाकर्षण गराएको छ । बारको प्रतिनिधिमण्डलले कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई भेटेर स्वचालित प्रणालीबाट पेशी व्यवस्थापन प्रणालीसम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्न आग्रह गरेको हो । ज्ञापनपत्रमा भनिएको छ, ‘प्रतिवेदनलाई सर्वोच्च अदालतको फूल कोर्टले स्वामित्व ग्रहण गरी १५ दिनभित्र प्रक्रियाको सुरुवात गर्न, […]

मुद्दाको चाप थेगिनसक्नु छ : कामू प्रधानन्यायाधीश कार्की

३ पुस, काठमाडौं । कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतमा मुद्दाको चाप थेगिनसक्नु भएको टिप्पणी गरेका छन् । न्यायपरिषद दिवसमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै कार्कीले मुद्दाको चाप बढ्दो क्रममा रहेको तर न्यायाधीशको संख्या नबढेकाले सन्तुलनमा राख्न नसकिएको टिप्पणी गरे । ‘अहिले हामी दत्तचित्त भएर न्यायसम्पादन गरिरहेका छौं, मुद्दा सुन्ने र फैसला गर्ने काम अदालतमा गर्छौ, […]

कार्कीलाई अवकाशपछि पूर्वप्रधानन्यायाधीश सरहकै सुविधा

११ असोज, काठमाडौं । सरकारले कामू प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई अवकाशपछि पूर्वप्रधानन्यायाधीशलाई सरह सुविधा दिने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषद बैठकले ६ महिनाभन्दा बढी अवधि कामू प्रधानन्यायाधीश भएका न्यायाधीशलाई गाडी र सवारीचालकको सुविधा दिने निर्णय गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध १ फागुन २०७८ मा महाअभियोग प्रस्तावका कारण उनी निलम्बनमा परेपछि कार्की कामू प्रधानन्यायाधीश […]

हरिकृष्ण कार्कीलाई कामु प्रधानन्यायाधीशको जिम्मा

२३ साउन, काठमाडौं । कामू प्रधानन्यायाधीश दीपककुमार कार्की विदामा बसेपछि सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्कीले कामू प्रधानन्यायाधीशको रुपमा कामकाज गर्न थालेका छन् । उनले आइतबारदेखि नै कामू प्रधानन्यायाधीशको रुपमा काम गरिरहेका छन् । ‘कामू प्रधानन्यायाधीशज्यूले कोरोना संक्रमणका कारण विदा लिनुभयो, त्यसैले उहाँ अदालत आउन मिलेन’ सर्वोच्च अदालत स्रोतले भन्यो, ‘उहाँ बिदामा बसेपछि हरिकृष्ण कार्कीले […]

कुँवरलाई ३ दिनभित्र रमाना लिन कामू प्रधानन्यायाधीशको निर्देशन

२६ चैत, काठमाडौं । कामू प्रधानन्यायाधीश दीपककुमार कार्कीले मुख्य रजिष्ट्रार लालबहादुर कुँवरलाई न्यायपरिषदको निर्णय अनुसार नियुक्तिपत्र लिन र तोकिएको ठाउँमा गएर जिम्मेवारी सम्हाल्न निर्देशन दिएका छन् । सर्वोच्च अदालत प्रशासनले कुँवरको नाममा रमानापत्र समेत तयार पारिसकेको छ । ‘उहाँलाई तीन दिनभित्र रमानापत्र लिन र उच्च अदालत पाटनमा गएर जिम्मेवारी सम्हाल्न कामू प्रधानन्यायाधीशज्यूबाट निर्देशन भएको छ’ […]

उच्च अदालतका ८७ न्यायाधीशको सरुवा सिफारिस (सूची सहित)

१६ चैत, काठमाडौं । न्यायपरिषद्ले उच्च अदालतका ८७ जना न्यायाधीशको सरुवा गर्न सिफारिस गरेको छ । कामू प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा बुधबार बसेको परिषद बैठकले यो सिफारिस गरेको हो । परिषद्को यो सिफारिस कामु प्रधानन्यायाधीश कार्कीले कार्यान्वयन गरेपछि लागु हुनेछ ।

संवैधानिक इजलास शुक्रबारदेखि

१८ फागुन, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा विवादमा परेपछि रोकिएको सर्वोच्च अदालतको संवैधानिक इजलास शुक्रबारदेखि फेरि बस्ने भएको छ । जबरामाथि महाभियोग दर्ता भएसँग बरिष्ठतम न्यायाधीश दिपककुमार कार्की कामू प्रधानन्यायाधीश बनेपछि संवैधानिक इजलास फेरि नियमित हुन लागेको हो । सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले शुक्रबारदेखि संवैधानिक इजलास बस्ने जानकारी दिए । लामो समयदेखि सर्वोच्च अदालतको संवैधानिक […]

‘निष्पक्ष र विश्वासनीय न्यायसम्पादन अहिलेको चुनौती’

१५ फागुन, काठमाडौं । कामू प्रधानन्यायाधीश दीपककुमार कार्कीले निष्पक्ष र विश्वासनीय न्यायसम्पादन अहिलेको चुनौती भएको बताएका छन् । आईतबारदेखि राजधानीको प्रज्ञा भवनमा सुरु भएको कानून व्यवसायीहरूको राष्ट्रिय सम्मेलनमा उनले न्यायपालिकाको सुशासन बढाउन आफू प्रतिवद्ध रहेको बताए । कामू प्रधानन्यायाधीश भएपछि उनी पहिलोपटक सार्वजनिक कार्यक्रममा पुगेका हुन् । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले कानून व्यवसायीहरूको […]

सर्वोच्च अदालतको पूर्ण बैठक : कार्की समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

६ फागुन, काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठकले न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । शुक्रबार कामू प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वको पूर्ण बैठकले प्रतिवेदन कार्यान्वयनका लागि प्राथमिकता निर्धारण गरी विषयहरु छान्ने छलफल भएको हो । शुक्रबारको बैठकले पेशी व्यवस्थापनका लागि दीर्घकालीन रुपमा सफ्टवेयरमा आधारित स्वचालित प्रणाली अपनाउने निर्णय […]