६ फागुन, काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठकले न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । शुक्रबार कामू प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वको पूर्ण बैठकले प्रतिवेदन कार्यान्वयनका लागि प्राथमिकता निर्धारण गरी विषयहरु छान्ने छलफल भएको हो । शुक्रबारको बैठकले पेशी व्यवस्थापनका लागि दीर्घकालीन रुपमा सफ्टवेयरमा आधारित स्वचालित प्रणाली अपनाउने निर्णय […]