मुद्दाको चाप थेगिनसक्नु छ : कामू प्रधानन्यायाधीश कार्की

३ पुस, काठमाडौं । कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतमा मुद्दाको चाप थेगिनसक्नु भएको टिप्पणी गरेका छन् । न्यायपरिषद दिवसमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै कार्कीले मुद्दाको चाप बढ्दो क्रममा रहेको तर न्यायाधीशको संख्या नबढेकाले सन्तुलनमा राख्न नसकिएको टिप्पणी गरे । ‘अहिले हामी दत्तचित्त भएर न्यायसम्पादन गरिरहेका छौं, मुद्दा सुन्ने र फैसला गर्ने काम अदालतमा गर्छौ, […]